२७ जेठ २०८३, बुधबार

लेक लागेर एकजनाको मृत्यु

कात्तिक २०, २०७४
लेक लागेर एकजनाको मृत्यु

सोलुखम्बु, १७ असोज– सोलुखम्बुमा सोमबार लेक लागेर एकजनाको मृत्यु भएको छ ।

सोलुखुम्बु जिल्लाको माहाकुलुङ–४, गुदेल बस्ने ४३ वर्षीय कवारकुमार राईको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।

सोही गाउँपालिका–३ स्थित ‘मेरा बेस क्याम्प’मा पाँच दिनअघि ट्रेकिङमा गएका उनी बिरामी भएका थिए । उनलाई उपचारका लागि घरतर्फ ल्याउने क्रममा थाम्माकमा मृत्यु भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्