×

NMB BANK
NIC ASIA

ओलीको जन्मघर पुगेर प्रसाईंले लेखे– हजुरबुवाको घरमा

काठमाडाैं | पुस २५, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

पछिल्लो समय राजसंस्था र हिन्दू धर्म फर्काउने अभियन्ताको रुपमा चिनिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको जन्मघर पुगेका छन् ।

Muktinath Bank

यसको जानकारी प्रसाईं आफैँले सामाजिक सञ्जालमार्फत् बुधवार दिएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

null


Advertisment
Nabil box
Kumari

तेह्रथुमको आठराई गाउँपालिका–४ स्थित इवामा पुगेर प्रसाईंले ओलीकै शैलीमा तस्वीर खिचाएका छन् । 

Vianet communication
Laxmi Bank

‘इवा गाउँ- हजुरबुवा केपी ओलीको जन्मघरमा आज,’ भ्यालमा बसेको तस्वीर फेसबूकमा राख्दै उनले लेखेका छन् ।

null

गत महिनामात्रै ओली एमालेको मध्यपहाडी संकल्प अभियानका क्रममा जन्मघर इवा पुगेका थिए । उनले पनि झ्यालमै बसेर तस्वीर खिचाएका थिए ।

पछिल्लो समय ओलीको कट्टर आलोचक रहेका प्रसाईं जन्मघर पुगेर उसैगरी तस्वीर खिच्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

जति आलोचना गरे पनि प्रसाईंले ओलीलाई हजुरबुवा भन्न चाहिँ छोड्ने गरेका थिएनन् । बुधवार पनि उनले त्यही साइनो लगाएका छन् ।

प्रसाईं ओलीकै गृहजिल्ला झापा निवासी हुन् । कुनैबेला नेकपा (माओवादी केन्द्र)मा रहेका उनी छोडेर एमालेको केन्द्रीय सदस्य बनेका थिए । तर पूर्वराजा ज्ञानेन्द्र शाहलाई प्रमुख अतिथि बनाएर झापामा कार्यक्रम गरेपछि उनी एमालेको कारबाहीमा परेका थिए ।

त्यसयता ओली र प्रसाईंको सम्बन्ध बिग्रिएको थियो । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x