×

NMB BANK
Dabur

'दर्शनभित्रको दर्शन'को दोस्रो संस्करण प्रकाशित

काठमाडाैं | माघ २९, २०८०

NTC
Premier Steels
Marvel

दर्शनभित्रको दर्शन नामक पुस्तकको दोस्रो संस्करण प्रकाशित भएको छ।​​​​​

Sagarmatha Cement
Muktinath Bank

सुदूरपश्चिम विश्वविद्यालयको दर्शन विषक पीएचडीको पाठ्यक्रममा समावेश यस पुस्तकका लेखक वरिष्ठ पत्रकार तथा अध्यात्म चिन्तक आचार्य कमल रिजाल हुन् ।​


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्रिविविमा समेत अनौपचारिकरुपमा पठनपाठन भइरहेको यस पुस्तकलाई साहित्य पोस्टले प्रकाशित गरेको हो ।


Advertisment
SBL

२०७४ सालमा अर्कै प्रकाशन गृहबाट प्रकाशित यस पुस्तकमा पौरस्य दर्शनका षड्दर्शन तथा तिनका वादका साथै केही पश्चिमी दर्शनका विषयवस्तु समेटिएका छन् ।​​

Vianet communication
Laxmi Bank

पुस्तकमा तीन खण्ड छन्, जसमा वैदिक दर्शन, अवैदिक दर्शन र विविध दर्शन खण्ड पर्छन् ।

पुरानो प्रति सकिएकाले अर्को संस्करण निकाल्नु परेको लेखक रिजालले बताए । उनी भन्छन् - ‘बजार पुस्तकको माग बढ्दै गएको भए पनि पुनः प्रकाशनका लागि पूर्व प्रकाशन गृहको चासो नदेखिएकाले अर्कै प्रकाशन गृहबाट प्रकाशित गराउन वाध्य भएको हुँ ।’

प्रकाशक साहित्य पोस्टका प्रधान सम्पादक अश्विनी कोइराला भन्छन्– ‘हामीले साहित्यिक अनलाइन पत्रिका सञ्चालन गर्नुका साथै साहित्यसम्बन्धी पुस्तक पनि प्रकाशित गराउँदै आएका छौं । प्रस्तुत पुस्तक त्यसैको निरन्तरता हो ।’

hAMROPATRO BELOW NEWS
NLIC
TATA Below
कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

असोज ३, २०८०

त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...

कात्तिक १३, २०८०

वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...

‘कुशासन’- पवित्रतालाई समेत छायाँमा पारेको एक बदनाम शब्दावली

‘कुशासन’- पवित्रतालाई समेत छायाँमा पारेको एक बदनाम शब्दावली

फागुन १७, २०८०

हामीले सुन्दै आएको शब्द ‘कुशासन’को दुई फरक अर्थ हुन्छ । धेरैले राज्य शासनसँग जोडिएको घिनलाग्दो शब्द 'कुशासन' सुन्नुभएकै छ। पूजापाठ वा पवित्र कार्यमा बिछ्याइने कुशबाट बनेको चकटी वा आसनलाई प...

गल्ती दर्शनको सन्देश

गल्ती दर्शनको सन्देश

फागुन १२, २०८०

हामी प्रायः गल्ती गर्नु हुँदैन भन्छौँ, गल्ती हुन्छ कि भनेर डराउँछौँ । आफ्ना नानीहरूलाई पनि यस्तै शिक्षा दिन्छौँ । गल्ती गर्नु राम्रो होइन भन्छौँ, गल्ती गरे दण्ड पाइन्छ भन्ने गर्छौँ, तर गल्ती भन्ने कुरा नै त्यस्तै । नगरौँ...

प्रशासनिक सुधारको पाटो– ४ : नैतिकता, सदाचार र अनुशासन

प्रशासनिक सुधारको पाटो– ४ : नैतिकता, सदाचार र अनुशासन

फागुन ८, २०८०

भनिन्छ, राज्यलाई सधैँ इमान्दार मानिसहरूको खाँचो हुन्छ । सबैभन्दा इमान्दार मानिस राज्यलाई नै खाँचो हुन्छ, किनकि नागरिक हकहितका लागि गरिने काम, प्रयोग गरिने साधन र अभ्यास गरिने अधिकारमा इमान्दारिता देखिनुपर्दछ, ...

x