×

NMB BANK
Dabur

कर्णाली प्रदेश रङ्गशाला

काठमाडाैं | माघ २९, २०८०

NTC
Premier Steels
Marvel

सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रदेशको गौरवको आयोजना निर्माणाधीन प्रदेश रङ्गशालाको ड्रोनबाट खिचिएको तस्वीर । विसं २०८१ सालमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना गर्न लागिएकाले एक अर्ब ६० करोड रुपैयाँको लागतमा रङ्गशाला निर्माणको काम तीव्र गतिमा भइरहेको छ । तस्वीर : सुरेश आचार्य/रासस

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
SBL
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
NLIC
TATA Below
साउन ९, २०८०

अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–६ स्थित तीनपिप्लेका अनधिकृत संरचना हटाइँदै । साँघुरो र घुम्ती सडक भएकाले दुर्घटनामा परेर मानवीय तथा भौतिक क्षति भएको जनगुनासो आएपछि सडक चौड...

माघ २८, २०८०

बेनी- म्याग्दीको धवलागिरि गाउँपालिका–७ को बादिकाको भीरमा अक्करे भीरमा निर्माण भएको सडकको ढलानसहित स्तरोन्नति भएपछि सहज रुपमा गुड्दै गरेका सवारी साधन । यस भीरमा सडकलाई ढलान, फराकिलो, नाली निर्माण र ग्र...

कात्तिक २२, २०८०

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–३ स्थित चर्चित खारा ब्यारेक र रुकुम पूर्वमा रहेको सिस्ने हिमाल । तस्वीर : कुलदीप न्यौपाने/रासस

कात्तिक १९, २०८०

म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली र बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेको सीमानामा अवस्थित पर्यटकीय स्थल बेल ढुङ्गाको धुरीबाट मनोरम हिमशृङ्खलाको अवलोकन गर्दै गरेका पर्यटकहरू । तस्वीर :...

मंसिर ६, २०८०

काठमाडौं उपत्यकामा बिहीवार मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेत्तृत्वमा प्रदर्शन हुँदैछ ।   राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालले आयोजना गरेको उक्त प्रदर्शनमा भाग लिन देशका व...

मंसिर २, २०८०

अन्नपूर्ण पदमार्ग अन्तर्गत मनाङ ङिस्याङ गाउँपालिका-४ स्थित सब्जेहुँदै  साईकल यात्रामा माथिल्लो  मनाङ जाँदै गरेका ६ वर्षे बालक सहितको सिङ्गापुरे  परिवार ।  दामन, सौराहा हुँदै साईकलमै यहाँ आइ...

‘कुशासन’- पवित्रतालाई समेत छायाँमा पारेको एक बदनाम शब्दावली

‘कुशासन’- पवित्रतालाई समेत छायाँमा पारेको एक बदनाम शब्दावली

फागुन १७, २०८०

हामीले सुन्दै आएको शब्द ‘कुशासन’को दुई फरक अर्थ हुन्छ । धेरैले राज्य शासनसँग जोडिएको घिनलाग्दो शब्द 'कुशासन' सुन्नुभएकै छ। पूजापाठ वा पवित्र कार्यमा बिछ्याइने कुशबाट बनेको चकटी वा आसनलाई प...

गल्ती दर्शनको सन्देश

गल्ती दर्शनको सन्देश

फागुन १२, २०८०

हामी प्रायः गल्ती गर्नु हुँदैन भन्छौँ, गल्ती हुन्छ कि भनेर डराउँछौँ । आफ्ना नानीहरूलाई पनि यस्तै शिक्षा दिन्छौँ । गल्ती गर्नु राम्रो होइन भन्छौँ, गल्ती गरे दण्ड पाइन्छ भन्ने गर्छौँ, तर गल्ती भन्ने कुरा नै त्यस्तै । नगरौँ...

प्रशासनिक सुधारको पाटो– ४ : नैतिकता, सदाचार र अनुशासन

प्रशासनिक सुधारको पाटो– ४ : नैतिकता, सदाचार र अनुशासन

फागुन ८, २०८०

भनिन्छ, राज्यलाई सधैँ इमान्दार मानिसहरूको खाँचो हुन्छ । सबैभन्दा इमान्दार मानिस राज्यलाई नै खाँचो हुन्छ, किनकि नागरिक हकहितका लागि गरिने काम, प्रयोग गरिने साधन र अभ्यास गरिने अधिकारमा इमान्दारिता देखिनुपर्दछ, ...

x