×

NMB BANK
NIC ASIA

क्यान्सर विरुद्धको खोप बनाउँदै रूस, राष्ट्रपति पुटिनले गरे यस्तो घोषणा

काठमाडाैं | फागुन ३, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

रूसले क्यान्सरविरुद्धको खोप बनाउने भएको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले रूसी वैज्ञानिकहरू क्यान्सरविरुद्धको खोप बनाउन नजिक पुगेको बताएका छन् । वैज्ञानिकहरूले बनाउन लागेको क्यान्सरविरुद्धको खोप चाँडै नै बिरामीहरूलाई उपलब्ध हुन सक्ने उनले बताएका छन् । 

Muktinath Bank

पुटिनले एक टेलिभिजन अन्तर्वार्तामा भनेका छन्, 'हामी क्यान्सर भ्याक्सिन र नयाँ पुस्ताको प्रतिरक्षा प्रणाली बलियो बनाउने औषधिको निर्माणको धेरै नजिक पुगेका छौं । मलाई आशा छ भ्याक्सिनलाई मानिसको उपचारमा प्रभावकारी रूपमा प्रयोग गर्न सकिन्छ ।'


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यद्यपि पुटिनले कुन प्रकारको क्यान्सरको उपचारका लागि प्रस्तावित भ्याक्सिन प्रयोग गरिने बताएनन् । धेरै देश र कम्पनीहरूले क्यान्सर खोपमा काम गरिरहेका छन् ।


Advertisment
Nabil box
Kumari

खोप बनाउने प्रक्रियामा वैज्ञानिकहरू अन्तिम चरणमा पुगेको उनले बताएका छन् । 
गत वर्ष बेलायत सरकारले ‘व्यक्तिगत क्यान्सर’ को उपचारका लागि क्लिनिकल ट्रायल शुरू गरेको थियो ।

Vianet communication
Laxmi Bank

यसअघि संसार कोरोना महामारीसँग लडिरहेका बेला रूसले कोरोनाविरुद्धको खोप बनाएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x