२७ जेठ २०८३, बुधबार
कांग्रेसमा हिन्दूराष्ट्र पक्षधर बढ्दै

कांग्रेसमा हिन्दूराष्ट्रको पक्षमा हस्ताक्षर गर्ने केन्द्रीय सदस्यको संख्या ३६ पुग्यो, शशांक पनि सामेल

फागुन ८, २०८०
काठमाडौं
कांग्रेसमा हिन्दूराष्ट्रको पक्षमा हस्ताक्षर गर्ने केन्द्रीय सदस्यको संख्या ३६ पुग्यो, शशांक पनि सामेल

सत्तारुढ दल नेपाली कांग्रेसमा हिन्दूराष्ट्रको माग गर्ने केन्द्रीय सदस्यको संख्या ३६ पुगेको छ ।

ललितपुरको गोदावरीमा मंगलवार जारी महासमिति बैठकमा ३६ जना केन्द्रीय सदस्यले हिन्दूराष्ट्रको पक्षमा हस्ताक्षर गरेका छन् ।

null

यसअघि २२ जना केन्द्रीय सदस्यले सभापति शेरबहादुर देउवालाई हस्ताक्षर बुझाएका थिए । महासमिति बैठकमा प्रस्ताव लानुअघि शंकर भण्डारीको नेतृत्वमा २२ जना केन्द्रीय सदस्यले हिन्दूराष्ट्रको पक्षमा हस्ताक्षर गरेका हुन् ।

प्रदेश–प्रदेशको छुट्टै हस्ताक्षर चलिरहेको छ । पूर्वमहामन्त्री डा शशांक कोइरालाले लुम्बिनीबाट हस्ताक्षर गरेका छन् ।

यस्तै हिन्दूराष्ट्रको पक्षमा महासमिति सदस्यले पनि हस्ताक्षर अभियान चलाएका छन् । हालसम्म ६५० भन्दा बढीले हस्ताक्षर गरिसकेका छन् ।

nullnull
nullnull

salt training

कमेन्ट गर्नुहोस्