×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा बैठक

संसद्‌मा एमालेको प्रश्न– प्रचण्डलाई दिल्लीको घोडा लेख्दा परराष्ट्र किन बोल्दैन ?

काठमाडाैं | फागुन १८, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

भारतीय सेनाका पूर्वजनरल अशोक मेहताको एउटा लेखमा नेपालका प्रधानमन्त्रीलाई दिल्लीको घोडा भनेर लेखिएको विषयले नेपालको संसद्‌मा प्रवेश पाएको छ । शुक्रवार प्रतिनिधि सभा बैठकको विशेष समयमा एमाले सांसद रघुजी पन्तले यसबारे कुरा उठाएका हुन् । 

Muktinath Bank

भारतीय सेनाका पूर्वजनरले नेपालका प्रधानमन्त्रीलाई दिल्लीको घोडा भनेर लेख्दा पनि परराष्ट्र मन्त्रालय मौन रहेको भन्दै उनले आपत्ति जनाए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पन्तले पायोनियरमा २७ फ्रेबुअरीमा अशोक मेहताले लेखेको लेखमा नेपालीको लागि अत्यन्त अपमानजनक र आपत्तिजनक विषय उल्लेख भएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।


Advertisment
Nabil box
Kumari

‘भारत नेपालमा राइट ट्रयाकमा छ, गठबन्धन सरकारले चीनसँगको सम्झौता रोकेर राखेको छ भन्ने पृष्ठभूमि बाँध्दै उनले लेखेका छन्, प्रधानमन्त्री प्रचण्ड त्यस्तो पात्र हुन्, अहिले दिल्ली चढ्न लायक घोडा र शेरबहादुर देउवा तबलामा राखेको घोडा भनेका छन्’ सांसद पन्तले सरकारसँग प्रश्न गरेका छन्, ‘विदेशीले नेपाली प्रधानमन्त्रीलाई घोडाभन्दा परराष्ट्र बोल्नु पर्दैन ? सभापतिलाई घोडा भनिरहँदा कांग्रेसले आपत्ति जनाउनु पर्दैन ?’

Vianet communication
Laxmi Bank

सत्ता गठबन्धन दल पराधीन मानसिकतामा रहेको उनले टिप्पणी गरे । ‘हिजो भारतसँग लड्न भन्दै सुरूङ खन्ने कमरेडहरू तपाईको प्रधानमनत्रीलाई दिल्लीको घोडा भनेर लेख्दा तपाईहरूको स्वाभिमान कहाँ गयो ? शरीरमा स्वाभिमानी रगत बगेको छ कि पानी बनेको छ ?’ उनले प्रश्न गरे । 

नेपालको प्रधामनन्त्रीलाई अपमानजनक शब्द लेख्दा पनि परराष्ट्र मन्त्रालयले अन्देखा गरेको भन्दै उनले आपत्ति जनाए । ‘जो भइरहेको छ, त्यो एउटा घोडा हो, अर्को हुन लागेको पनि घोडा हो भनेर विदेशीले लेख्दा तपाईहरू नबोल्ने ?’ उनले प्रश्न गरे ।

त्यो लेखमा चीनले नेपाली भूमि मिचेको भनेर लेखिएको उल्लेख गर्दै वास्तविकता सार्वजनिक गर्न माग गरे ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x