×

NMB BANK
NIC ASIA

इँटा भट्टामा मजदुर (फोटो फिचर)

काठमाडाैं | फागुन १९, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

कथा सबैको एउटै हुँदैन । कसैको सरल त कसैको कठिन । 

Muktinath Bank

हरेक कामलाई सम्मानका साथ हेर्नुपर्छ । कथा खोज्ने क्रममा यसपालिको कथामा इँटाभट्टीमा जे देखियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हिउँदका ६ महिना मात्र इँटाभट्टामा काम हुन्छ । वर्खामा पानी पर्ने भएकाले इँटा  बन्दैन । वर्षेनि मौसमी रुपमा कामदारहरू आउने गर्छन् । वर्खा सकिएर हिउँद लागेसँगै पुनः इँटाभट्टा फर्कन्छन् ।


Advertisment
Nabil box
Kumari

यँहाका प्राय इँटाभट्टीमा नेपाल र भारतबाट कामदारहरू आउने गर्छन् । अहिलेको समयमा विभिन्न प्रविधिहरू भित्रिए पनि इँटाभट्टीको संसार उही पुरानै सैलीमै चलिरहेको छ ।

Vianet communication
Laxmi Bank

इँटा पनि फरक किसिमले उत्पादन गर्ने प्रविधिहरू पनि आइसकेका छन् । इँटा निर्माणका क्रममा मलिलो माटो चाहिन्छ । इँटालाई माटोको थुप्रो बनाइ ढाचामा राखी भट्टीमा छोडिन्छ । एउटा इँटा भट्टीमा इँटा बनाउनेदेखि इँटा बोक्ने, इँटा पोल्ने लगायत थुप्रै कामदार हुन्छन् ।

तस्वीरहरूः नेपाल फोटो लाइब्रेरी

null

null

null

null

null

null

null

null

null

 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा क्षेत्रबाट देखिएको कुम्भर्कण हिमाल । तस्वीर : दिलकुमार लिम्बू/रासस

फागुन १५, २०८०

लघुवित्त पीडितहरूले सोमवार संसद् भवनभित्रै प्रवेश गरेपछि आज बिहानदेखि निषेधित क्षेत्रको फुटपाथमा डोरी र तारबार लगाइएको छ । निषेधित क्षेत्रको फुटपाथमा प्रहरीले डोरी र तारबार लगाएप...

पुस १६, २०८०

ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवतको नयाँ वर्ष सन् २०२४ शुरू भएको छ । विश्वभरका मानिसहरूले एक-आपसमा शुभकामना आदान प्रदान गर्दै अंग्रेजी नयाँ वर्ष मनाइरहेका छन् ।  नयाँ वर्ष सन् २०२४ को स्...

मंसिर २, २०८०

अन्नपूर्ण पदमार्ग अन्तर्गत मनाङ ङिस्याङ गाउँपालिका-४ स्थित सब्जेहुँदै  साईकल यात्रामा माथिल्लो  मनाङ जाँदै गरेका ६ वर्षे बालक सहितको सिङ्गापुरे  परिवार ।  दामन, सौराहा हुँदै साईकलमै यहाँ आइ...

माघ २८, २०८०

बेनी- म्याग्दीको धवलागिरि गाउँपालिका–७ को बादिकाको भीरमा अक्करे भीरमा निर्माण भएको सडकको ढलानसहित स्तरोन्नति भएपछि सहज रुपमा गुड्दै गरेका सवारी साधन । यस भीरमा सडकलाई ढलान, फराकिलो, नाली निर्माण र ग्र...

मंसिर ६, २०८०

काठमाडौं उपत्यकामा बिहीवार मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेत्तृत्वमा प्रदर्शन हुँदैछ ।   राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालले आयोजना गरेको उक्त प्रदर्शनमा भाग लिन देशका व...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x