कात्तिक २०, २०८०
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
सत्ता गठबन्धन टुट्ने परिस्थिति बन्दै गर्दा आइतबार मध्यरातमा कांग्रेसकी एक मन्त्री एमाले अध्यक्ष केपी ओलीलाई भेट्न भक्तपुरस्थित बालकोट पुगेकी थिइन् । समीकरण बदल्ने गरी प्रधानमन्त्रीसँग ओलीले निर्णायक वार्ता गरिरहेका बेला सहरी विकास मन्त्री सीता गुरुङ ओलीलाई भेट्न पुगेकी हुन् ।
नयाँ समीकरण बनिरहेका बेला देउवा निकटकी मन्त्री गुरुङ ओली निवास पुग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । तर, ओली निकट स्रोतले भने उनी झापामा बनेको विजनेस टावर उद्घाटनको लागि निम्तो लिएर मध्यरातमा बालकोट आएको दाबी गर्यो ।
‘मध्यरातमा देउवाको सन्देश बोकेर कांग्रेसकी मन्त्री बालकोट आएको चर्चा गरियो । तर, त्यस्तो होइन,’ ओली निकट स्रोतले भन्यो, ‘उहाँ साढे ९ बजेतिर बालकोट आउनुभएको थियो । तर, झापामा बनेको टावरको उद्घाटनको कुरा गर्न आउनुभएको हो ।’
एमालेले भ्यु टावर मात्रै नभई त्यसलाई धेरै प्रयोजनको लागि प्रयोग गर्न सकिने बताउँदै आएको छ । सत्ता गठबन्धनमा खटपट आइरहेका बेला रातिको समयमा देउवा निकटकी गुरुङ यसरी पुग्नुलाई कांग्रेस र एमाले मिलेर जानुपर्छ भन्ने सन्देश हो कि भन्ने पनि केहीले आकलन गरेका छन् ।
आज गत वर्षको पुस १० गते बनेकै एमाले, माओवादी, रास्वपा र जसपाको सरकार बन्न लागेको हो । आजै ४ सांसदले विना विभागीय मन्त्रीका रूपमा सपथ लिँदैछन् ।
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
सत्य घरबाट निस्किँदा झूटले आधासंसार भ्रमण गरिसक्छ । – विस्टर्न चर्चिल, बेलायती पूर्व प्रधानमन्त्री बडा दशैं शुरू भैसकेको छ । प्राकृतिक विपत्तिले देशका विभिन्न भागको जनजीवन सामान्य हुन केही समय लाग्न...
संसारमा सर्वाधिक धर्मछाडा, बेइमान र हिंस्रक प्राणी को हो भनेर सोध्ने हो भने शायद एकै किसिमको उत्तर पाउन सकिन्न । कसैले केही भन्लान्, कसैले केही । कसैको नजरमा बाघभालु आदि वन्य जनावर पर्लान्, कसैको नजरमा अरू नै ...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सशस्त्र संघर्ष शुरू गरेपछि सबैभन्दा बढी चर्चामा उसको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) रह्यो । भूमिगत पार्टीको खुला मोर्चामा यु...