×

NMB BANK
NIC ASIA

कांग्रेस कार्यसम्पादन समिति बैठक

सरकारलाई दिएको समर्थन फिर्ता गर्ने कांग्रेसको तयारी

काठमाडाैं | फागुन २२, २०८०

NTC
Sarbottam
फाइल तस्वीर ।
Premier Steels
Marvel

नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । 

Muktinath Bank

आफूसमेत सहभागी भएको सरकारको विकल्पमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ समीकरण बनाएपछि कांग्रेसले अहिले बसिरहेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको मुख्य सचेतक  रमेश लेखकले जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘प्रधानमन्त्रीले मन्त्रिमण्डल पुनर्गठन गर्नुभएको हो । कुनै मन्त्रीलाई हटाउनुभएको छैन । किनकि सबै मन्त्री अहिलेसम्म कामय छन्,’ लेखकले लोकान्तरसँग भने, ‘तर पनि हामीले कार्यसम्पादन समितिको बैठकबाट सरकारबाट फिर्ता हुने र सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेका छौं । कार्यसम्पादन समितिको बैठकले यही निर्णय गर्दै प्रतिपक्षमा बस्ने निर्णय गर्नेछ ।’ 


Advertisment
Nabil box
Kumari

प्रधानमन्त्रीले एकलौटी रुपमा गठबन्धन तोडेको भन्दै कांग्रेसले सरकारमा आफ्नोतर्फका मन्त्रीलाई फिर्ता बोलाउन नपर्ने निर्णय गरेको थियो । 

Vianet communication
Laxmi Bank

सभापति शेरबहादुर देउवाले मंगलवार दिउँसो ३ बजेपछि आफ्नै निवास बूढानीलकण्ठमा बस्ने गरी कार्यसम्पादन समितिको बैठक बोलाएका थिए । बैठक जारी छ ।

कांग्रेससहितका गठबन्धन ११ महिनादेखि चले पनि सोमवार नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्री प्रचण्ड नै दोहोरिने गरी नयाँ समीकरण बनाएका थिए । यसैले कांग्रेस स्वतः सरकारबाट बाहिरिएको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x