×

NMB BANK
NIC ASIA

समाजवादी मोर्चाको सभामा प्रधानमन्त्री

पुरानो गठबन्धनबाट समृद्धिको बेग हान्न नसकेपछि नयाँ जाेखिम उठाएँ– प्रचण्ड

काठमाडाैं | चैत २०, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेससँगको पुरानो गठबन्धनबाट समृद्धिको बेग हान्न नसकेपछि नयाँ समीकरण बनाउने जोखिम उठाएको बताएका छन् । प्रधानमन्त्री पद सुरक्षित गर्न भन्दापनि समाजवादको आधार तयार गर्ने इमान्दार प्रयासस्वरुप गठबन्धन फेरेको उनले बताए । 

Muktinath Bank

समाजवादी मोर्चाले मंगलवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नयाँ समीकरणबाट एउटा तप्का विक्षिप्त भएपनि सरकारले सुशान, समृद्धि र सामाजिक न्यायको अभियानलाई उचाइमा पुर्याउने दाबी गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘नेपालको आर्थिक विकास र समृद्धिका लागि जुन बेगका साथ जानु पर्ने थियो, पुरानो गठबन्धनबाट सम्भव भएन,’ उनले भने, ‘जे कदम यो पटक चालेको छुँ, प्रधानमन्त्री पदका लागि होइन, समाजवादको आधार तयार गर्न इमान्दार भएर जोखिम र चुनौती देख्दादेख्दै चालिएको हो । एउटा तप्का विक्षिप्त भएको देखिन्छ, तर सबैले बुझिने गरी स्थापित हुन्छ भन्ने बुझेको छु ।’ 


Advertisment
Nabil box
Kumari

प्रचण्डले विगतका तीतामीठा अनुभवबाट शिक्षा लिएर राष्ट्रिय स्वाधीनताको रक्षा तथा जनताको हक अधिकारका लागि देशभक्त र प्रगतिशील शक्ति एक हुनुपर्ने बताए । ‘संविधानको बारेमा पनि प्रश्न उठ्यो, यो संविधान पूर्ण छ भनेका छैनौँ, सम्झौताको दस्तावेज हो । समाजवादी पंक्तिले जित्दै जाँदा अझ प्रगतिशील र पुँजीवादी शक्तिले जित्दा प्रतिगामी हुँदै जाने खतरा हुन्छ,’ उनले भने । 

Vianet communication
Laxmi Bank

समाजवादको जन्म सडक, सदन या सरकारबाट हुन्छ भन्ने प्रश्नको जवाफमा प्रचण्डले भने– ‘समाजवाद जन्मिने भनेको सडकबाटै हो । समाजवादको तयारी गर्न सदन, सरकार र सदनबाट तयारी गरेर सडकबाट निर्णायक ढंगले समाजवाद जन्माउने हो ।’

कांग्रेससँगको गठबन्धन तोड्दै प्रचण्डले फागुन २१ गते नेकपा (एमाले)सहितको गठबन्धन बनाएका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x