×

NMB BANK
NIC ASIA

बारबरा फाउन्डेसनद्वारा ​खोजमूलक पत्रकारिता पुरस्कारको घोषणा​​, राशि २५ लाख रुपैयाँ​

काठमाडाैं | चैत २०, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

बारबरा फाउन्डेसनले खोजमूलक पत्रकारिता पुरस्कार–२०८१ को आह्वान गरेको छ ।

Muktinath Bank

पत्रकारिता जगतले सिंगो राज्य पद्धतिमा सुशासनको खोजी गर्न र नियम–कानूनको थिति बसाल्न पुर्‍याउँदै आएको भूमिकाको सम्मान गर्न विशिष्ट पुरस्कारको थालनी गरिएको फाउन्डेसनले जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हरेक २ वर्षको अन्तरमा प्रदान गरिने पुरस्कारको राशि २५ लाख रुपैयाँ रहेको फाउन्डेसनकी महासचिव ​मोहना अन्सारी जानकारी दिइन् ।​ उनका अनुसार जसमा १५ लाख, ७ लाख र ३ लाख रुपैयाँ राशिका पुरस्कार प्रदान गरिने छ ।


Advertisment
Nabil box
Kumari

पुरस्कारमा जोडिएको मुद्दाले नेपालको सामाजिक, आर्थिक वा राज्य संयन्त्रमै परिवर्तन ल्याउन सक्ने वा प्रभाव देखाउन सक्ने तहको सान्दर्भिक सोध-खोजलाई प्रश्रय दिएको हुनुपर्ने फाउन्डेसन जनाएको छ ।

Vianet communication
Laxmi Bank

यसपटक वैशाख २०७९ देखि चैत २०८० सम्म (२४ महिना)मा प्रकाशन/प्रशारणमा आइसकेका अनुसन्धानपरक समाचार/सामग्रीले प्रतिस्पर्धामा स्थान पाउनेछन् । वैशाख २१, २०८१ (प्रेस फ्रिडम डे, २०२४ मे ३) मा यो पुरस्कार प्रदान गरिने भएको छ ।​

फाउन्डेसनका अनुसार प्रतिस्पर्धामा आउने सामग्री पत्रपत्रिका, टेलिभिजन, रेडियो, पोडकास्ट वा डिजिटल पोर्टलमा प्रकाशित/प्रसारित हुनुपर्नेछ ।

यस्ता सामग्री बारेको आवेदन जो-जसले दिए पनि(प्रकाशक, पत्रकार, दर्शक, स्रोता वा पाठक) स्वीकार्य हुनेछ । तर, आवेदकको परिचय स्पष्ट रुपमा खुलाउनु पर्नेछ । यो आवेदन २०८० चैत मसान्तभित्रमा आइसक्नुपर्ने फाउन्डेसनले जनाएको छ ।​

फाउन्डेसनले यो पुरस्कारका अतिरिक्त भदौ महिनामा जनही अढाइ लाख रुपैयाँका दरमा ४ वटा (कुल १० लाख रुपैयाँ)को भिन्न चार विषय अन्तर्गत पत्रकारिता फेलोसिपको समेत घोषणा गरेको थियो ।

फाउन्डेसनले यो पत्रकारिता फेलोसिप पाउनेहरूको नाम वैशाख २१, २०८१ (प्रेस फ्रिडम डे, २०२४ मे ३) मा सार्वजनिक गरिने महासचिव ​अन्सारीले जानकारी दिइन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x