×

NMB BANK
NIC ASIA

गण्डकीका मुख्यमन्त्री पाण्डे राजीनामा दिने तयारीमा

पाेखरा | चैत २०, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

अल्पमतमा परेका गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे राजीनामा दिने तयारी गरेका छन् । मुख्यमन्त्री पाण्डेले बुधवार राजीनामा दिने तयारी गरेको उनका प्रेस संयोजक नरहरि सापकोटाले जानकारी दिए । 

Muktinath Bank

केन्द्रमा गठबन्धन फेरिएपछि त्यसको प्रभावले माओवादी केन्द्रले फागुन २३ गते मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएपछि नेपाली कांग्रेसका संसदीय दलका नेता पाण्डे नेतृत्वको सरकार अल्पमतमा परेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राजीनामाबारे छलफल गर्न मुख्यमन्त्रीले मंगलवार कांग्रेस संसदीय दलको बैठक राखेका थिए । बैठकपछि मुख्यमन्त्रीले राजीनामा दिने विषय सार्वजनिक भएको हो । 


Advertisment
Nabil box
Kumari

आफ्नो सरकार जोगाउन एक महिनाभित्र मुख्यमन्त्रीले सदनबाट विश्वासको मत लिनुपथ्र्यो । तर, पाण्डेले आफ्नो सरकार जोगाउनलाई नयाँ नीति अपनाएको विश्लेषण गरिएको छ ।

Vianet communication
Laxmi Bank

किनकि, गण्डकीमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले साथ नदिएसम्म नयाँ गठबन्धनलाई बहुमत पुग्ने अवस्था छैन । 

यस्तोमा प्रदेश प्रमुखले पुनः ठूलो दल कांग्रेसलाई नै सरकार बनाउन आह्वान गर्ने  र फेरि आफ्नै सरकार बन्न सक्ने आकलन पाण्डेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x