२६ जेठ २०८३, मंगलबार

नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा टोली

चैत २७, २०८०
काठमाडौं
नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा टोली

गोरखाबाट सुरु भई मङ्गलबार साँझ तनहुँको भानु नगरपालिकास्थित सतिघाट आइपुगेको नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा टोली । गोरखाबाट ३० किलोमिटर पदयात्रा गरी टोली भानु आइपुगेको हो । तस्बिरः रासस

salt training

कमेन्ट गर्नुहोस्