×

NIC ASIA

सहकारी ठगी प्रकरण

सुप्रिम सहकारीको ८६ करोड १८ लाख रुपैयाँ हिनामिना भएको निष्कर्ष

काठमाडाैं | बैशाख ३, २०८१

Prabhu Bank
NTC
Premier Steels

रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारीको ८६ करोड १८ लाख रुपैयाँ भन्दा बढी हिनामिना भएको निष्कर्ष निकालिएको छ । जिल्ला सरकारी वकिल कार्यालयले सोही निष्कर्षका साथ सोमबार जिल्ला अदालत रुपन्देहीमा जीबी राईसहित २८ जनाविरुद्ध मुद्दा दायर गरेको छ । 

Muktinath Bank

‘प्रतिवादीहरुले आपसी मिलेमतो योजनामा हाल उजुरी परेको जम्मा १८२८ जना उजुरी कर्ताहरुले सुप्रिम वचत तथा ऋण सहकारी संस्थाको प्रधान कार्यालय बुटवल र सो को सेवा केन्द्र भैरहवामा जम्मा गरेको बचत रकम समेत जम्मा रु.८६, १८, २३, ७५४ (छयासी करोड अठार लाख तेईस हजार सात सय चौवन्न रुपैयाँ) रकम हिनामिना गरेको देखियो’, अभियोगपत्रमा निष्कर्ष निकालिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रतिवादीहरु जीबी राई ओम प्रकाश गुरुङ, कुमार रम्तेल, दिपेश कुमार पुन, सुरज श्रेष्ठ, राजु वराल, भुपेन्द्र राई, देवेन्द्र वावु राई, मझर मोहम्मद, असरफ अली सिद्धिकी, आशिष आनन्द, वुद्धि गुरुङ, धिरज कुमार दास, दिनेश रोका, भबिश्वर अर्याल, सागर केसी, दुर्गा चापागाई पाण्डे, हेमन्त अधिकारी, नविन अछामी र कविता तामाङले सहकारी ऐन २०७४ को दफा १२२ को खण्ड (ख), (ग), (घ), (ङ), (च), (छ), (ज) (झ) र (त) बमोजिमको कसूर गरेको अभियोगपत्रमा उल्लेख छ । 


Advertisment
Nabil box
Kumari

यस्तै कसूरको मतियारको रूपमा कार्य गरी भगवती लिगल ढुङ्गाना, मन प्रसाद गुरुङ, पौ वहादुर गुरुङ, रोशनी गुरुङ, दिपक न्यौपाने, निता थापा मगर, स्यान्ड्रिक राजभण्डारी र आशिष रानाभाटले पनि सोही ऐनको दफा १२२ को उपदफा (२) बमोजिमको कसूर गरेको तथ्य सप्रमाण पुष्टि भएको अभियोगपत्रमा उल्लेख छ।  

Vianet communication

सजाय मागदाबी

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x