२६ जेठ २०८३, मंगलबार

आज पूर्वराष्ट्रपति भण्डारीलाई राष्ट्रिय गौरव पदकले सम्मान गरिँदै

बैशाख १०, २०८१
काठमाडौं
आज पूर्वराष्ट्रपति भण्डारीलाई राष्ट्रिय गौरव पदकले सम्मान गरिँदै

नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रिय गौरव पदकले सम्मान गर्ने निर्णय गरेको छ ।

एमालेकी पूर्व उपाध्यक्षसमेत रहेकी भण्डारी दुईपटक राष्ट्रपति भएकी थिइन् ।

जसअनुसार नेकपा स्थापनाको ७५ वर्ष पुगेको अवसरमा सोमबार हीरक जयन्ती महोत्सव मनाउँदै भण्डारीलाई सम्मान गरिने तय भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्