२६ जेठ २०८३, मंगलबार

साईमेक्स् इन्कद्वारा 'नेपाली अब युरो कपमा' योजनाको विजेता घोषणा​

बैशाख २९, २०८१
काठमाडौं
साईमेक्स् इन्कद्वारा 'नेपाली अब युरो कपमा' योजनाको विजेता घोषणा​

साईमेक्स् इन्क प्रालिको नेपालका लागि आधिकारिक वितरक बीवाईडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडले 'नेपाली अब युरो कपमा'  योजनाको विजेता घोषणा गरेको छ ।

विजेताहरूले जर्मनीमा हुने यूईएफए यूरो कप २०२४ का खेलहरू खेल मैदानमा उपस्थित भई प्रत्यक्ष हेर्ने मौका पाएका छन् ।

यस आयोजना अत्यन्तै रोचक रहेको र विजेताहरूलाई अविस्मरणीय अवसर प्रदान गरेको कम्पनीले जनाएको छ।

बीवाईडी नेपालका ब्रान्ड एम्बेस्डर हरिवंश आचार्य र साईमेक्स् इन्कका अध्यक्ष अनिल श्रेष्ठले संयुक्त रुपमा लक्की ड्र मार्फत विजेता छनोट गरेका थिए ।

null

यस्तो छ विजेताहरूको नामावली

कोड नम्बर - ४०७ शाश्वत गौतम

कोड नम्बर - ०७४ श्याम सुन्दर श्रेष्ठ र सुदर्शन श्रेष्ठ

कोड नम्बर - ०८८ बिजेन्द्र शाक्य

कोड नम्बर - ३७३ कबिनराज श्रेष्ठ

कोड नम्बर - ०२६ दिनेश प्याठा 

null

तथा दोस्रो चरणका विजेताहरू

​कोड नम्बर - ६६२ गणेश कँडेल

कोड नम्बर - ६५३ डा ममता क्षेत्री र डा जगदीश तिमिल्सिना

कोड नम्बर - ६८२ प्रदीप पौडेल

कोड नम्बर - १६२ सगरमाथा टेलिभिजन र विमल गुरुङ

कोड नम्बर - ६९१ जयप्रकाश दास

कोड नम्बर - २००  सजिना पाण्डेय

salt training

कमेन्ट गर्नुहोस्