२६ जेठ २०८३, मंगलबार

सन्दीप प्रकरणः आजै फैसला आउने प्रतीक्षामा अदालतबाहिर समर्थकको भीड [तस्वीरहरू]

जेठ १, २०८१
काठमाडौं
सन्दीप प्रकरणः आजै फैसला आउने प्रतीक्षामा अदालतबाहिर समर्थकको भीड [तस्वीरहरू]

बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन गरेका क्रिकेटर सन्दीप लामिछानेको बहस जारी छ ।

null

 मंगलबार साँझ बहस सकिनैलाग्दा उच्च अदालत परिसर हरिहर भवनअगाडि सन्दीपका समर्थकको भीड लागेको छ । 

null

आजै फैसला आउने सम्भावना प्रबल रहेकाले भीड लागेको हो ।

null
 

salt training

कमेन्ट गर्नुहोस्