
पार्टी फटाउने निर्णयविरुद्ध जनता समाजवादी पार्टी (नेपाल)का अध्यक्ष उपेन्द्र यादवले दिएको रिटमा सुनुवाइ शुरू भएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको एकल इजलासमा रिटमाथि सुनुवाइ शुरू भएको हो ।
निर्वाचन आयोगले दल दर्ता गरेको निर्णय बदर हुनुपर्ने, सात जना सांसदहरूको पद बर्खास्त हुनुपर्ने मागसहित उपेन्द्र यादवले रिट निवेदन दिएका थिए ।
निर्वाचन आयोगको निर्णय तत्काल बदरको मागसहित अन्तरिम आदेश माग गरिएको छ ।
यस्तो छ रिट













