मंसिर १५, २०८०
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
काठमाडाैं | जेठ २, २०८१
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वैशाख २८ गते संसद्मा बोलेको भाषाप्रति आपत्ति जनाएका छन् । सभामुखविरुद्ध अशिष्ट ढंगले प्रस्तुत भएर कांग्रेसले उदण्डता प्रदर्शन गरेको उनले आरोप लगाए ।
बुधवार एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले कांग्रेसले संसद् बन्दक बनाएर राख्ने र स्वेच्छाचारी ढंगले चलाउन खोजेको आरोप लगाएका हुन् ।
‘सभामुखले फलानालाई बोल्न समय दिन्छु भन्दा बोल्न दिन नपाइने, यति अशिष्ट ढंगले तपाईंको निगाहाको समय चाहिँदैन भनेर उदण्डता प्रदर्शन गर्ने ? संसद्मा सभामुखसँग के भाषा हो त्यो नेपाली कांग्रेसको ?’ गगनको नामै नलिइ ओलीले भने, ‘सभामुखसँग त्यस्तो भाषा गरेर संसद् चलाउन खोजेको हो कांग्रेसले ?’
बजेट अधिवेशनको शुरूको दिन सभामुख देवराज घिमिरेले कांग्रेस महामन्त्री गगन थापालाई बोल्नका लागि ३ मिनेटको समय दिएका थिए । सो समय सकिएपछि सभामुखले २ मिनेट थप गरे । त्यसक्रममा गगनले ‘तपाईंको निगाहाको समय चाहिँदेन, मेरो हकको समय मागेको हो’ भनेका थिए ।
त्यही विषयलाई लिएर ओलीले संसदीय दलको बैठकमा आपत्ति प्रकट गरेका हुन् । ‘कांग्रेस तानाशाही चलाउन खोज्छ कि ? सहअस्तित्व कांग्रेस बुझ्छ ? कांग्रेसले किस्तीमा दिएर लोकतन्त्र स्वीकारेका होइनौं, हाम्रो बलिदानीले आएको हो लोकतन्त्र । कांग्रेसले एमालेबारे बोल्दा, टिप्पणी गर्दा याद राखोस् ।’
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
सरकारले पोर्चुगलको लागि नेपाली राजदूतमा सनिल नेपाललाई सिफारिस गरेको छ । मन्त्रिपरिषद्को बिहीवार बसेको बैठकले पाल्पाका नेपाललाई पोर्चुलगको लागि नेपाली राजदूत सिफारिस गरेको सरकारी प्रवक्...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
मानसिक अशान्ति निकै दर्दनाक अशान्तिमा पर्छ, जुन परस्त्री, परपुरुष, परद्रव्य, परप्राण र परवृत्तिसँग सम्बन्धित रहेको हुन्छ । यसको अर्थ अन्य कारणले मानसिक अशान्ति हुन्न भन्ने होइन तर, त्यो क्षणिक हुन्छ । केही समय रहन्छ । व...
धर्मेन्द्र झा ‘नहाए–खाए’ सँगै यस वर्षको महापर्व छठ मङ्गलबार सुरु भइसकेको छ । बुधबार साँझ खरनासँगै परिवारकी मुख्य महिला र अन्य श्रद्धालुले व्रतसँगै पूजा गर्ने प्र...
३०३६ सालको जनमत संग्रह घोषणाको तिथिसम्म नेपाली राजनीतिमा दुई धुरी मात्र थिए, निर्दलीय पञ्चायत र कांग्रेस । अरू दलहरू सैद्धान्तिक रूपमा मात्र उपस्थित थिए, शक्तिको रूपमा होइन । विस्तारै उनीहरू फैलँदै थिए । तत्काल...