×

NIC ASIA

सहकारी ठगीमा संसदीय छानबिन समिति

कांग्रेसको कुण्ठाग्रस्त सनकका पछाडि संसदीय समिति जरुरी छैन, अब हामी पनि बोल्छौंः ओली

काठमाडाैं | जेठ २, २०८१

Prabhu Bank
NTC
Premier Steels

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन आवश्यक नभएको बताएका छन् । लामिछानेको कमी–कमजोरी भए राज्यका निकायले छानबिन गर्न सक्ने उनले बताए । 

Muktinath Bank

एमाले संसदीय दलको बैठकलाई बुधवार सम्बोधन गर्दै ओलीले संसद्मा कसैले सनकको भरमा बोलेकै आधारमा संसदीय छानबिन समिति बन्न नसक्ने बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सो अवसरमा ओलीले संसद्मा पशुपतिको जलहरी राख्दा सुन नराखेर पित्तल राखिएको भन्दै सांसदले आफूमाथि आरोप लगाएको स्मरण गरे । 


Advertisment
Nabil box
Kumari

‘अफवाहका पछाडि कांग्रेसको द्वेषपूर्ण कुण्ठाग्रस्त सनकका पछाडि कुनै समिति बनाइराख्न जरुरी छैन । यसैका आधारमा संसद् रोक्न आवश्यक छैन, कांग्रेसले रोकेर मान्य हुँदैन,’ उनले भने, ‘कांग्रेसको घरबाट ल्याएको संसद् हो ? भोलिबाट कांग्रेसलाई नारा लगाउन आउने अरुलाई नजानेको होइन ।’

Vianet communication

संसद्मा कांग्रेसले अधिनायकवादी चरित्र प्रदर्शन गरिरहेको ओलीले आरोप लगाए । ‘हामी मिलाउन खोजिरहेका छौं, कांग्रेसले हामीमाथि समेत आरोप लगाइरहेको छ । यो देश कांग्रेसको एकलौटी हो ? अरुले सरकार बनाउन नपाउने ?’ ओलीले प्रश्न गरे, ‘उसले प्रधानमन्त्री बाँड्दै हिड्ने, अरुले मन्त्री दिन नपाउने ?’

संसद्मा अब कांग्रेसलाई बोल्न नदिने ओलीले स्पष्ट पारे । ‘हामी बहस गर्न तयार भएर जान्छौं, संसद्मा भोलिदेखि बहस गर्न पाउनु पर्छ,’ उनले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

x