×

NIC ASIA

सन्दीपलाई सफाइ

समर्थकलाई धन्यवाद दिँदै सन्दीपले भने– 'नेपाललाई अझै माथि उठाउन प्रयास गर्छु'

काठमाडाैं | जेठ २, २०८१

Prabhu Bank
NTC
Premier Steels

बलात्कार मुद्दामा उच्च अदालतबाट सफाइ पाएपछि क्रिकेटर सन्दीप लामिछानेले समर्थकहरूलाई धन्यवाद दिएका छन् ।

Muktinath Bank

आफ्नो समर्थनमा भेला भएकाहरूलाई सम्बोधन गर्दै लामिछानेले आफूले निर्दोष छु भनेर पहिलो दिनदेखि नै भन्दै आएको कुरा प्रमाणित भएको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'फर्स्ट डेदेखि नै म आफू निर्दोष छु भनिराखेको थिएँ । धेरै नै तरिकाले फसाएर नभएको अपराधको दोषी करार गरिएको थियो,' लामिछानेले भने, 'फाइनल्ली हामी यहाँसम्म आइसकेका छौं । पहिले पनि जिल्ला अदालतको फैसलालाई सम्मान गरेको थिएँ । अब उच्च अदालतको फैसलालाई सम्मान गरेर अगाडि बढ्नेछु ।' 


Advertisment
Nabil box
Kumari

nullयसबीचमा आफूलाई साथ दिनेहरूप्रति आभार व्यक्त गर्दै लामिछानेले नेपाली टीमलाई अझै माथि पुर्‍याउन प्रयास गर्ने बताए ।

Vianet communication

'नेपाललाई जहाँसम्म पुर्‍याएको थिएँ, आगामी दिनमा त्यसभन्दा पनि माथि पुर्‍याउन प्रयास गर्नेछु,' लामिछानेले भने ।

सन्दीपलाई बलात्कार मुद्दामा दोषी ठहर गर्ने जिल्ला अदालत काठमाडौंको फैसला बुधवार उच्च अदालत पाटनले उल्ट्याएको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

x