२७ जेठ २०८३, बुधबार

वीर अस्पतालमा कन्तबिजोक : ​भित्र ठेलमठेल, बाहिर पानी जमेर सेवाग्रही मारमा [तस्वीरहरू]

जेठ १३, २०८१
काठमाडौं
वीर अस्पतालमा कन्तबिजोक : ​भित्र ठेलमठेल, बाहिर पानी जमेर सेवाग्रही मारमा [तस्वीरहरू]

सामान्य वर्षामा पनि वीर अस्पताल भित्र पानी जम्दा सेवाग्राही मारमा परेका छन् । 

बिरामी र सेवाग्राहीको बढ्दो चाप खेपेको वीरले स्तरोन्नति गर्न नसक्दा आइतबार मध्यान्ह परेको वर्षाले ठाउँठाउँमा पानी जम्नुका साथै अस्पताल भित्र फोहोर पानी पुग्दा विरामीसमेत मारमा परेका थिए ।​

सेवाग्रहीहरू भन्दै थिए– 'नेपालको पुरानो सरकारी अस्पतालको अवस्था यस्तो कन्तबिजोक छ, उपचार कस्तो होला ?'

पानी परेका बेला यस्तो थियो अस्पताल परिसर र भित्रको दृश्य .....​

null

null

null

null

तस्वीर सौजन्य : मदन कृष्ण सिलवाल

salt training

कमेन्ट गर्नुहोस्