२६ जेठ २०८३, मंगलबार

यस्ता देखिए सलमान खान ‘टाइगर जिन्दा है’ मा

कात्तिक २०, २०७४
यस्ता देखिए सलमान खान ‘टाइगर जिन्दा है’ मा

मुम्बई – चलचित्र ‘टाइगर जिन्दा है’ को फस्ट लुक सलमान खानले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । फ्यानका लागि प्रतीक्षित बनेको चलचित्रको पोस्टरमा सलमान खानलाई एक एक्सन दृश्यमा देख्न सकिन्छ ।

एक्सन झल्किने पोस्टर ट्वीटरमा शेयर गर्दै सलमान खानले लेखेका छन्, ‘दीपावली गिफ्ट मन प–यो? अब क्रिसमसमा मिलौंला ।’

सलमान खानको यो फस्ट लूकलाई उनका फ्यानहरुले चलचित्रको प्रतीक्षामा थिए । किनकि यो चलचित्र २०१२ मा रिलिज भएको चलचित्र ‘एक था टाइगर’ को स्वीकेल हो । उक्त चलचित्रमा क्याटरिना कैफ र सलमान खानको प्रेमकथालाई पनि धेरैले रुचाएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्