२६ जेठ २०८३, मंगलबार

बागमती प्रदेशसभाको बैठक बस्दै, नीति कार्यक्रममाथि छलफल हुने

जेठ १६, २०८१
काठमाडौं
बागमती प्रदेशसभाको बैठक बस्दै, नीति कार्यक्रममाथि छलफल हुने

बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल गर्न आज प्रदेशसभाको बैठक आह्वान गरिएको छ ।

बैठक अपरान्ह ३ः३० बजे प्रदेशसभा सचिवालयको भवनमा बस्ने गरी आह्वान गरिएको प्रदेशसभा सचिवालयका सभामुख भुवनकुमार पाठकले जानकारी दिए ।

प्रदेश सरकारको आगामी आवको नीति तथा कार्यक्रम यही जेठ १४ गते बसेको प्रदेशसभामा प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रस्तुत गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्