२६ जेठ २०८३, मंगलबार

गोलभेँडा रोप्नको लागि तयार गरिएको मल्चिङ

साउन १४, २०८१
काठमाडौं
गोलभेँडा रोप्नको लागि तयार गरिएको मल्चिङ

दाङको घोराही उपमहानगरपालिका–१६ स्थित तेरौटेमा बाँके कोहलपुरका नारायण पोख्रेलले गोलभेँडा खेतीका लागि निर्माण गर्नुभएको मल्चिङ । पोख्रेलले तेरौटेमा ११ बिघा जग्गा भाडामा लिएर पाँच वर्षदेखि व्यfवसायिक तरकारी खेती गर्दै आउनुभएको छ । तस्वीर : कुलदीप न्यौपाने/रासस

salt training

कमेन्ट गर्नुहोस्