पुस १०, २०८०
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री दीर्घ सोडारीले पदबाट राजीनामा दिएका छन् ।
शुक्रबार बसेको प्रदेशसभा बैठकमा सम्बोधन गर्दै उनले राजीनामा घोषणा गरेका हुन् ।
‘म माथि विश्वास छ भनेरै म विश्वासको मत लिन प्रदेशसभामा फेस गर्न आएको हु तर यहाँ आएर हेर्दा अवस्था विपरीत छ । प्रमुख दल नेपाली काँग्रेस र नेकपा एमाले लगायतका दलले मार्ग प्रशस्त गरी दिन आग्रह गरेका थिए सोही अनुसार मैले मार्ग प्रशस्त गरी दिए,' प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै सोडारीले भने ।
सोडारीले राजीनामा घोषणा गरे सँगै सभामुख भीमबहादुर भण्डारीले प्रदेशसभा नियमावली २०८० को नियम ६५ को उपनियम १ बमोजिम बैठकमा प्रस्ताव पेस गर्ने अनुमति पाएर पनि प्रस्ताव पेस नगरिएकाले उक्त प्रस्ताव स्वतः निष्क्रिय भएको घोषणा गरी प्रदेशसभा बैठक स्थगित गरेका छन् ।
मुख्यमन्त्री सोडारीले प्रदेश प्रमुख समक्ष राजीनामा दिएसँगै प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागी आह्वान गर्नेछन् ।
नेकपा एमाले र नेपाली कांग्रेसको सहमतिअनुसार सुदूरपश्चिम सरकारको नेतृत्व पहिलो चरणमा कांग्रेसले गर्नेछ ।
सोडारीको राजीनामासँगै नेकपा एस केन्द्रदेखि प्रदेशसम्म सरकार बाहिर पुगेको छ ।
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
सत्य घरबाट निस्किँदा झूटले आधासंसार भ्रमण गरिसक्छ । – विस्टर्न चर्चिल, बेलायती पूर्व प्रधानमन्त्री बडा दशैं शुरू भैसकेको छ । प्राकृतिक विपत्तिले देशका विभिन्न भागको जनजीवन सामान्य हुन केही समय लाग्न...
संसारमा सर्वाधिक धर्मछाडा, बेइमान र हिंस्रक प्राणी को हो भनेर सोध्ने हो भने शायद एकै किसिमको उत्तर पाउन सकिन्न । कसैले केही भन्लान्, कसैले केही । कसैको नजरमा बाघभालु आदि वन्य जनावर पर्लान्, कसैको नजरमा अरू नै ...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सशस्त्र संघर्ष शुरू गरेपछि सबैभन्दा बढी चर्चामा उसको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) रह्यो । भूमिगत पार्टीको खुला मोर्चामा यु...