२७ जेठ २०८३, बुधबार

शीर्ष नेता कति सुरक्षित ?

कात्तिक २०, २०७४
शीर्ष नेता कति सुरक्षित ?
काठमाडौँ, ११ कात्तिक- निर्वाचन नजिकिएसँगै राजनीतिक दलका शीर्ष नेताको जोड-घटाउ सुरु भएको छ । कहाँ कसले बाजि मार्ला ? कुन दल कति मतले अघि छ ? कुन दल कति मतले पछि छ ? भन्ने जस्ता जिज्ञासा आम मतदातामा देखिन थालेको छ ।
स्थानीय निर्वाचनमा दलहरूले पाएको मतका आधारमा राजनीतिक दलका शीर्ष नेता कति सुरक्षित छन् भन्ने त्यसको लेखाजोखा आजको नयाँ पत्रिकाले गरेको छ ।
Fullscreen capture 10282017 84903 AM

salt training

कमेन्ट गर्नुहोस्