जेठ २४, २०८१
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीवार पनि ओरालो लागेको छ । लगातार ओरालो लागेको बजार बिहीवार पुनः थप ओरालो लागेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक एक दशमलव ९३ अङ्क...
तीव्र उतारचढावपछि नेप्से परिसूचक झिनो अंकले बढेर बन्द भएको छ ।
साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज परिसूचक ६.७० अंकले बढेर २७६६.३८ बिन्दुमा कायम भएको हो ।
यसदिन बजारमा ५ करोड ९ लाख ४६ हजार ८३२ कित्ता शेयरको खरिदबिक्री हुँदा २० अर्ब ७ करोड ४ लाख ३४ हजार रुपैयाँको कारोबार भएको छ ।
अघिल्लो दिन बुधवार मात्रै १०८ अंकले बढेर बन्द भएको बजारमा आज कारोबार खुलेदेखि तीव्र उतारचढाव देखियो । बिहीबार शेयर बजार कारोबार खुलेको २० मिनेट अर्थात् ११ बजेर २० मिनेटमा परिसूचकले २८०० को बिन्दुलाई पार समेत गरेको थियो ।
आज आधा दर्जन कम्पनीको शेयर सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । यस दिन कर्णाली डेभलपमेन्ट बैंक, शिभम् सिमेन्ट, घोराही सिमेन्ट इन्डस्ट्री, मिडसोलु हाइड्रोपावर, सोनामपुर मिनरल्स एण्ड आलय, सर्वोत्तम सिमेन्टको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।
त्यस्तै, कारोबारका आधारमा शिभम् सिमेन्ट १ अर्ब २० करोड ९ हजार रुपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ ।
यस साताको पहिलो कारोबारका दिन आइतबार नेप्से कारोबार बन्द रह्यो ।
साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक ४०.७६ अंकले बढेर २७९६.३८ को बिन्दुमा कायम भयो ।
त्यस्तै, साताको तेस्रो कारोबारका दिन मंगलबार नेप्से परिसूचक १४५ अंकले घटेर २६५१.३२ को बिन्दुमा अडियो । उक्त दिन शेयर बजारमा हालसम्मकै उच्च कारोबारले नयाँ रेकर्ड कायम गर्यो । जहाँ २३ अर्ब ७१ करोड रुपैयाँको कारोबार भएको थियो ।
साताको चौथो कारोबार दिन बुधवार १०८ अंकको वृद्धि देखिएको थियो । उक्त दिन १७ अर्बको रुपैयाँको कारोबार भएको थियो ।
त्यसैगरी साताको अन्तिम कारोबारका दिन बिहीबार नेप्से ६.७० अंकले बढेर बन्द भएको छ ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीवार पनि ओरालो लागेको छ । लगातार ओरालो लागेको बजार बिहीवार पुनः थप ओरालो लागेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक एक दशमलव ९३ अङ्क...
लक्ष्मी सन्राइज बैंकले काठमाडौं उपत्यका भित्रका २ वटा शाखा स्थानान्तरण गरेको छ । काठमाडौं महानगरपालिकाको वडा नम्बर १७, खुसिबु अवस्थित २ शाखामध्ये १ शाखा अब काठमाडौंको नागार्जुन नगरपालिका वड...
एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...
शेयर बजारमा मंगलबार जलविद्युतका सेयर अस्वाभाविकरुपमा बढेको छ । नेप्से परिसूचक २८.६२ अंकले बढ्दै २०२७.५१ को विन्दुमा पुगेको छ । यो साता नेप्सेमा लगातार दोस्रो दिन दोहोरो अंकको बढोत्तरी भएको हो । मं...
लक्ष्मी सन्राइज बैंकले विराटनगरमा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ । विराटनगर महानगरपालिका वडा नम्बर ७ स्थित हनुमान दास रोडमा रहेका २ शाखा मध्ये एउटा शाखा ५ किलोमिटर उत्तरत...
हिमालयन बैंक लिमिटेडले विराटनगर शाखा- २ लाई विराटनगर महानगरपालिका वडा नम्बर १२ रोडशेष चोकमा स्थानान्तरण गरेको छ । सिभिल बैंकलाई प्राप्ति गरेपश्चात नजिक भएका शाखालाई स्थानान्तरण ...
एक सज्जन विद्या प्रचारका लागि हिँडे । केही पर पुगेपछि खाना पकाउन लागेका थिए हातै पोले । त्यसपछि नजिकै चौरमा चुलढुङ्गो लगाए भाँडो बसाए । अर्का एक सज्जनले सोधे– ‘के हो यो ?’ उत्तर आयो&ndash...
२०७८ भदौ ३१ गते काठमाडौंको महाराजगञ्जस्थित आफ्नै निवासमा किसान श्रेष्ठले नेता र सांसदहरूलाई दहीचिउरा र तरकारीसहित खाजा खुवाएका थिए । त्यहीबाट नेकपा (एमाले) वैधानिक रूपमा विभाजन गर्ने प्रष्ट खाका कोरिएको थिय...
प्राकृतिक एवं सांस्कृतिक सम्पदा र मनोरम सुन्दरताका कारण नेपालको पर्यटन क्षेत्र आर्थिक सम्भावनाले भरिपूर्ण छ । विविधताको प्रकृति, मौलिक सांस्कृतिक तथा पूरातात्त्विक सम्पदा र धार्मिक क्षेत्रको तुलनात्मक लाभ प्रचुर भएकाल...