मंसिर ८, २०८०
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
काठमाडाैं | साउन २६, २०८१
नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी एजेन्डाविहीन बन्दै शून्यतातर्फ अग्रसर भएको बताएका छन् । कार्यकर्ताहरू चरम निराशा र असन्तुष्टिमा बाँचेको उनले बताए ।
माओवादी स्थायी कमिटी बैठकलाई शनिवार सम्बोधन गर्दै शर्माले पार्टी योजनाविहीन र सङ्गठनविहीन बन्दै गइरहेको बताएका हुन् । ‘माओवादी आन्दोलन अप्ठेरो अवस्थामा पुगेको छ । हामी योजनाविहीन र सङ्गठनविहीन बनेका छौँ । पार्टीको जनाधार खस्किएको छ र देखाउन लायक काम गर्न सकेका छैनौ’ शर्माको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।
शर्माले माथि देखि तलसम्म सङ्गठनमा परिवारवाद हाबी भएको आरोप लगाए । ‘पार्टी आम जनताबाट अलग भएको छ । एजेन्डा खोसिँदै गए, हामी शून्यतातर्फ उन्मुख छौँ’ उनले बैठकमा भनेका थिए, ‘यो कमजोरीको जिम्मेवारी लिन मूल नेतृत्व पनि तयार छैन । हामी पदाधिकारीले पनि आनाकानी गरिरहेका छौँ ।’
शर्माले पार्टीको साख फर्काउन जनतामा जान जरुरी रहेको बताए । ‘कार्यकर्ता र जनताले हामीहरूसँग अँगालो हाल्न खोजेका छन्, हामीले त्यो अवसर दिएका छैनौँ’, उनले भने ।
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
नागरिक समाजको अगुवा संस्था एवं नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघको निर्वाचन प्रक्रिया तेस्रोपटक अवरुद्ध हुने स्थिति सिर्जना भएको छ । महासंघका अध्यक्ष विपुल पोखरेलले सोमबार एकाएक राजीनामा दिएप...
सुशासन, विकास र समृद्धिको जनचाहना पूरा नभएपछि जनतामा व्यापक निराशा, असन्तोष र आक्रोश छ । देशमा गुणस्तरीय शिक्षा र रोजगारी नपाएर लाखौं युवा शिक्षा तथा रोजगारीका लागि दैनिक विदेशिन बाध्य छन्, जसको परिणाम स्वरू...
कुनै बेला मलाई सबैभन्दा साहसी नारी पासाङ ल्हामु शेर्पा लागेको थियो । आजभोलि मलाई सबैभन्दा साहसी नारी समीक्षा अधिकारी लाग्न थालेको छ । जसरी प्रतिकूल मौसममा पनि पासाङ ल्हामु शेर्पा सगरमाथाको चुचुरोतर्फ अगाडि ब...