२६ जेठ २०८३, मंगलबार

एसबिआई बैंकका ग्राहकले बुद्ध एयरको टिकटमा ८ प्रतिशतसम्म छुट पाउने

भदौ १८, २०८१
काठमाडौं
एसबिआई बैंकका ग्राहकले बुद्ध एयरको टिकटमा ८ प्रतिशतसम्म छुट पाउने

नेपाल एसबिआईका डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरूलाई बुद्ध एयरको टिकटमा ८ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

बैंक र बुद्ध एयरबीच बैंक एयर टिकटमा ८ प्रतिशत सम्म छुट दिने सम्झौता भएको छ ।

बैंकका प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत दीपककुमार देको उपस्थितिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेशकुमार पंडा र बुद्ध एयरका संचालक रुपेश जोशीले हस्ताक्षर गरेका हुन् । 

हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्