कात्तिक २०, २०८०
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
काठमाडाैं | भदौ २२, २०८१
भदौ १७ गते, बुबाको मुख हेर्ने दिन । साँझ साढे ९ बजेको थियो ।
बाहिर झिलिमिली भए पनि साँझ परेकोले कुशे औँसीको चहलपहल विस्तारै सकिँदै थियो ।
काठमाडौंको टंगालमा रहेको टर्किस रेस्टुरेन्ट 'अलेभ कबाब सल्टनेट'का स्टाफहरू पाहुनालाई स्वागत गर्नमा तल्लीन थिए ।
त्यसैबेला एउटा जम्बो टोली रेस्टुरेन्टमा छिर्यो । त्यो टोली थियो पूर्वराजा ज्ञानेन्द्र शाहको टोली ।
सपरिवारसहित पुगेको शाहको टोलीले अलेभ रेस्टुरेन्टमा करिब साढे २ घण्टा समय बितायो । त्यहाँ 'डिनर' गरेर उनीहरू मध्यरातमा फर्किए ।
सेफ प्रकाश कटुवालका अनुसार फर्किने बेला शाहले रेस्टुरेन्टको सेवा सुविधाबारे निकै राम्रो प्रतिक्रिया दिए ।
'उहाँले रेस्टुरेन्टको टर्किस खाना नेपालको वान अफ दि वेस्ट रहेको बताउनुभयो,' सेफ कटुवालले ज्ञानेन्द्रको भनाइ उद्धृत गर्दै लोकान्तरसँग भने, 'हामी खासै रेस्टुरेन्ट जाँदैनौं, तर यो हाम्रो नजरमा परेको रेस्टुरेन्ट हो ।'
रेस्टुरेन्टबारे पारस शाह पहिला देखिनै जानकार रहेको उनले बताए । 'पारस र हिमानी सरकार पहिलेदेखि नै आउनुहुन्थ्यो, उहाँहरूले जानकारी दिएपछि ज्ञानेन्द्र सरकार पनि आउनुभएको हो,' सेफ कटुवालले भने ।
अलेभ कबाबमा खानासँगसँगै खानाकै माध्यमबाट नाटक पनि मञ्चन हुने गरेको छ ।
आन्तरिक तथा बाह्य पर्यटकसँगै मध्यपूर्व क्षेत्रमा लामो समय बस्दै आएका नेपालीलाई उही किसिमका स्वाद पस्किने अवधारणामा यो रेस्टुरेन्ट सञ्चालनमा ल्याइएको हो ।
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
यतिबेला हाम्रो घरआँगनमा नवरात्र पर्व चलिरहेको छ । यही असोज १७ गतेबाट शुरू भएको यो पर्व २६ गतेसम्म रहनेछ । यस पर्वमा खासगरी पशुपक्षीको बलि बढी हुने गर्छ । त्यसैले हुनुपर्छ, केही दिनयता मुहारपुस्तिकाका भित्ताहरू...
सत्य घरबाट निस्किँदा झूटले आधासंसार भ्रमण गरिसक्छ । – विस्टर्न चर्चिल, बेलायती पूर्व प्रधानमन्त्री बडा दशैं शुरू भैसकेको छ । प्राकृतिक विपत्तिले देशका विभिन्न भागको जनजीवन सामान्य हुन केही समय लाग्न...
संसारमा सर्वाधिक धर्मछाडा, बेइमान र हिंस्रक प्राणी को हो भनेर सोध्ने हो भने शायद एकै किसिमको उत्तर पाउन सकिन्न । कसैले केही भन्लान्, कसैले केही । कसैको नजरमा बाघभालु आदि वन्य जनावर पर्लान्, कसैको नजरमा अरू नै ...