माघ १८, २०८०
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको छ ।
केन्द्रदेखि प्रदेशसम्मका सरकार सञ्चालनसहित समसामयिक राजनीतिक विषयमा छलफल गर्न ओलीले देउवालाई बालुवाटार बोलाएका हुन् ।
बालुवाटार स्रोतका अनुसार सत्ता गठबन्धनको सहयात्री दलसँग नियमित भेटघाटकै क्रममा प्रधानमन्त्रीले देउवासँग आइतबार छलफल गरेका हुन् ।
‘प्रधानमन्त्रीले सरकार सञ्चालन, प्रदेश सरकार गठनका प्रक्रियासहित समसामयिक विषयमा छलफल गर्न कांग्रेस सभापतिलाई बोलाउनुभएको हो,’ बालुवाटार स्रोतले भन्यो ।
यसअघि कांग्रेस र एमालेले लामो छलफलपछि गण्डकी प्रदेश सरकार गठनको प्रक्रिया टुंग्याएका थिए । तर, कोशीमा भागबन्डा नमिल्दा कांग्रेसले मुख्यमन्त्री हिक्मत कार्कीलाई आफ्नो भागमा परेको चारजना मन्त्रीको नाम दिएको छैन ।
कोशीमा प्रभावशाली मन्त्रालयमा आन्तरिक दाबेदारीले कांग्रेसभित्रै कुरा मिल्न नसकेको नेताहरू बताउँछन् ।
पछिल्लो समय कांग्रेस र एमाले दुवैले सरकारलाई घेराबन्दी गर्न खोजिएको बताएका छन् । सरकारले राजनीतिक स्थायित्व दिने, अर्थतन्त्रलाई सुधार्दै जाने र सुशासनलाई प्राथमिकतामा राखेर काम गर्ने उनीहरूकाे दाबी छ ।
सरकारलाई घेराबन्दी गर्ने प्रयास भए पनि २०८४ को चुनावसम्मै यो समीकरण जाने ओली र देउवा दुवैले बताउँदै आएका छन् ।
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
यतिबेला हाम्रो घरआँगनमा नवरात्र पर्व चलिरहेको छ । यही असोज १७ गतेबाट शुरू भएको यो पर्व २६ गतेसम्म रहनेछ । यस पर्वमा खासगरी पशुपक्षीको बलि बढी हुने गर्छ । त्यसैले हुनुपर्छ, केही दिनयता मुहारपुस्तिकाका भित्ताहरू...
सत्य घरबाट निस्किँदा झूटले आधासंसार भ्रमण गरिसक्छ । – विस्टर्न चर्चिल, बेलायती पूर्व प्रधानमन्त्री बडा दशैं शुरू भैसकेको छ । प्राकृतिक विपत्तिले देशका विभिन्न भागको जनजीवन सामान्य हुन केही समय लाग्न...
संसारमा सर्वाधिक धर्मछाडा, बेइमान र हिंस्रक प्राणी को हो भनेर सोध्ने हो भने शायद एकै किसिमको उत्तर पाउन सकिन्न । कसैले केही भन्लान्, कसैले केही । कसैको नजरमा बाघभालु आदि वन्य जनावर पर्लान्, कसैको नजरमा अरू नै ...