×

ढुङ्गा प्रहारबाट ४ जना प्रहरी घाइते

काठमाडाैं | भदौ २९, २०८१

आन्दोलनरत मजदुरको ढुङ्गा प्रहारबाट रसुवाको मैलुङमा चार प्रहरी घाइते भएका छन्  ।

Laxmi Bank

आमाछोदिङ्मो  र उत्तरगया गाउँपालिकाको सिमानामा निर्माणाधीन  दुई सय १६ मेगावाट ‘अपर त्रिशूली–वान’ जल विद्युत् आयोजनाको मैलुङस्थित कार्यालयमा आन्दोलनरत मजदुरबाट प्रहार भएको ढुङ्गामुढाले सुरक्षाकर्मी घाइते भएका हुन् ।


Advertisment

 घाइते सुरक्षाकर्मीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको र उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । आयोजनामा कार्यरत मजदुरको काम गर्ने समय फेरबदल गराई जिम्मेवार पक्षले कामदारलाई आफ्ना नीति र सिद्वान्तको विषयमा प्रशिक्षणमार्फत स्पष्ट गराउन नसकेकाले आन्दोलनमा उत्रेका मजदूरहरूको भनाइ छ । उनीहरुले आयोजनाको साइट अफिस तथा आवासमा ढुङ्गा प्रहार गर्दा केही झ्याल तथा ढोकाका सिसाहरू फुटेका छन् ।


Advertisment

रसुवाका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले मजदुरबाट स्थिति भयावह भएपछि सुरक्षा अवस्था सुदृढ पार्न सुरक्षाकर्मीद्वारा लाठी एवं केही राउन्ड अश्रुग्यास प्रहार गरिएको बताए ।

घटनास्थलमा  सशस्त्र प्रहरी र नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षकहरूको कमान्डमा गएको सुरक्षा फौजले मात्र आन्दोलन नियन्त्रणमा लिन नसकेपछि छिमेकी जिल्ला नुवाकोटबाट थप सुरक्षाकर्मी झिकाइएको थियो ।

जेठ ५, २०८१

काठमाडौं गोदावरीकी लक्ष्मी (नाम परिवर्तन) राहत शिक्षकको कोटामा सिन्धुपाल्चोकस्थित एक सरकारी विद्यालय पढाउन पुगिन् । उनले ‘होम ट्युसन’ पनि पढाउँथिन् । कक्षा १० मा पढिरहेका राजु (नाम परिवर्तन)&nb...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

निर्दोष पशुपक्षीको सम्मानमा

निर्दोष पशुपक्षीको सम्मानमा

असोज २१, २०८१

यतिबेला हाम्रो घरआँगनमा नवरात्र पर्व चलिरहेको छ । यही असोज १७ गतेबाट शुरू भएको यो पर्व २६ गतेसम्म रहनेछ । यस पर्वमा खासगरी पशुपक्षीको बलि बढी हुने गर्छ । त्यसैले हुनुपर्छ, केही दिनयता मुहारपुस्तिकाका भित्ताहरू...

बडादशैं, झूटको साम्राज्य र निरीह राज्य

बडादशैं, झूटको साम्राज्य र निरीह राज्य

असोज २०, २०८१

सत्य घरबाट निस्किँदा झूटले आधासंसार भ्रमण गरिसक्छ । – विस्टर्न चर्चिल, बेलायती पूर्व प्रधानमन्त्री  बडा दशैं शुरू भैसकेको छ । प्राकृतिक विपत्तिले देशका विभिन्न भागको जनजीवन सामान्य हुन केही समय लाग्न...

धर्म छाडा प्राणी

धर्म छाडा प्राणी

असोज १९, २०८१

संसारमा सर्वाधिक धर्मछाडा, बेइमान र हिंस्रक प्राणी को हो भनेर सोध्ने हो भने शायद एकै किसिमको उत्तर पाउन सकिन्न । कसैले केही भन्लान्, कसैले केही । कसैको नजरमा बाघभालु आदि वन्य जनावर पर्लान्, कसैको नजरमा अरू नै ...

x