×

पाकिस्तानमा आतङ्कवादी गतिविधिमा तीव्र वृद्धि : थिङ्क ट्याङ्क

काठमाडाैं | असोज ९, २०८१

पाकिस्तानको क्वेटाको पूर्वी बाइपास नजिकैको एक प्रहरी भ्यानलाई लक्षित गरी भएको विस्फोटमा १२ जना घाइते भएका छन् ।

Laxmi Bank

सरकारका प्रवक्ता शाहिद रिन्दले प्रहरी भ्यानलाई लक्षित गरि आक्रमण भएको पुष्टि गरे ।  स्वास्थ्य विभागले विस्फोटमा घाइते भएका १२ जना व्यक्तिको विवरण पनि जारी गरेको छ ।


Advertisment

घटनाको अनुसन्धान सुरु गरिएको र बम डिस्पोजल टोलीले घटनास्थलबाट प्रमाण सङ्कलन गरिरहेको प्रवक्ताले बताए । 


Advertisment

यस महिनाको सुरुमा, सेप्टेम्बर १४ मा, क्वेटाको कुचलक सहरमा अधिकारीहरूलाई लक्षित गरी भएको बम विस्फोटमा दुई प्रहरीको मृत्यु भएको थियो भने एक जना घाइते भएका थिए ।

इस्लामाबादमा रहेको थिङ्क ट्याङ्क पाकिस्तान इन्स्टिच्युट फर पिस स्टडीज –पीआईपीएसले राखेको तथ्याङ्कअनुसार जुलाईमा ३८ वटाको तुलनामा अगस्टमा ५९ वटा हमलाहरू रेकर्ड गरिएकाले पाकिस्तानमा आतङ्कवादी गतिविधिमा तीव्र वृद्धि भएको देखिएको छ ।

अगस्टको अन्त्यमा, प्रतिबन्धित बलुचिस्तान लिबरेशन आर्मी (बीएलए) सँग सम्बन्धित लडाकूहरूले सुरक्षा बल र सर्वसाधारण दुवैलाई लक्षित गर्दै बलुचिस्तानमा धेरै आक्रमणहरू गरेको थियो ।

बैशाख २९, २०८१

असामान्यरूपमा पृथ्वीसँग ठोक्किएको बलियो सौर्य आँधीले शनिबार बिहानै उत्तरी गोलार्धको आकाशमा रङको आश्चर्यजनक प्रदर्शन गर्यो । यसबाट बिजुली र सञ्चारमा व्यवधानको तत्काल कुनै रिपोर्ट प्राप्त भएको छैन ।  शुक्रबार ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

जेठ ८, २०८१

न्युयोर्क– मध्यपूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रसङ्घीय विशेष संयोजक टोर वेन्नेसल्यान्डले इजरायल र हमासबीच पुनः वार्ता शुरू गर्न आह्वान गरेका छन् । सबै पक्षलाई वार्ताका प्रयास दोब्बर बनाई तुरुन्तै सद्भावक...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

सोरठीको रहस्य– ‘बाबैजीले दियाको गहना लाउँछु, सिन्दुर लाउँदिनँ’

सोरठीको रहस्य– ‘बाबैजीले दियाको गहना लाउँछु, सिन्दुर लाउँदिनँ’

कात्तिक १६, २०८१

गण्डकी प्रदेशले चर्चेको भूगोल वरपर पर्ने झुम्म परेका गाउँ/बस्ती पँहेलपुर छन् । पछिल्ला दिनमा लाहुरेहरू भरिया लिएर गाउँ जाने परम्परा लोप हुँदै गएको छ, बस्ती सरेका कारण । दमाई समुदायले बजाउने एकनासे एकोहोरो बा...

दीपावली र लक्ष्मीपूजाको अन्तर्य

दीपावली र लक्ष्मीपूजाको अन्तर्य

कात्तिक १५, २०८१

आज लक्ष्मीपूजा तथा दीपावली, नेपाली नाम दीपमालिका, तिहार पर्वको दोस्रो दिन । यद्यपि यी काम तिहार पर्वको तेस्रो दिन पर्ने गर्छ तर, भोलि साँझ औँसी तिथिले नभेट्ने भएकाले यस वर्ष दोस्रो दिन पर्न गएको हो ।  य...

'सस्तो लोकप्रियताका लागि रविसँग सती जाँदै गरेका प्रचण्ड'

'सस्तो लोकप्रियताका लागि रविसँग सती जाँदै गरेका प्रचण्ड'

कात्तिक ११, २०८१

प्रचण्ड (पुष्पकमल दाहाल)लाई केपी ओलीसँग मरे पनि सँगै, बाँचे पनि सँगै यात्रा गर्ने रहर रहेछ । तर, भगवानको कृपाले यिनका सम्बन्धमा बिछोडको घडी आयो । बिछोडको पीडामा तड्पिनुको पनि एउटा सीमा हुन्छ । प्रचण्डको तड्पाइ...

x