२६ जेठ २०८३, मंगलबार

संरक्षित शालिग्राम

असोज १०, २०८१
काठमाडौं
संरक्षित शालिग्राम

बागलुङको बागलुङ नगरपालिका–४ कुँडेलेस्थित श्रीधराचार्य शालिग्राम सङ्ग्रहालयमा संरक्षित लोपोन्मुख शिला शालिग्राम । कालीगण्डकी नदीमा पाइने शिला पछिल्लो समय लोप हुन थालेपछि यहाँ संग्रह गरी संरक्षण गरिएको छ । तस्वीर : खेमराज गौतम/रासस

salt training

कमेन्ट गर्नुहोस्