२६ जेठ २०८३, मंगलबार

काभ्रेमा पहिरोमा घर पुरियो :  २ जनाको मृत्यु, केही व्यक्ति बेपत्ता

असोज १२, २०८१
काठमाडौं
काभ्रेमा पहिरोमा घर पुरियो :  २ जनाको मृत्यु, केही व्यक्ति बेपत्ता

काभ्रेपलान्चोकमा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु भएको छ । गएराति  तेमाल गाउँपालिका ७ बस्ने भिम बहादुर तामाङको १ तले घर पहिरोले पुरिँदा बर्ष ५० की पातली तामाङ र बर्ष ४० की नक्कली तामाङको मृत्यु भएको  सशस्त्र प्रहरीले जनाएको छ । 

यसैगरी काभ्रेकै पनौति नपा ११ थुम्कि भन्ने स्थानमा पहिरोले केही घर पुरिएका छन् । घटनामा केही मानिस वेपत्ता भएको जानकारी प्राप्त भएको भन्दै सशस्त्र प्रहरीले विपद उद्धार बेश पनौतीबाट १५ जना टोली घटनास्थलमा खटाएको जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्