२७ जेठ २०८३, बुधबार

फोहर व्यवस्थापनमा लापवाही गर्ने अस्पताललाई १ लाख जरिवाना

कात्तिक १, २०८१
काठमाडौं
फोहर व्यवस्थापनमा लापवाही गर्ने अस्पताललाई १ लाख जरिवाना

काठमाडौँ महानगरपालिकाले बुद्धमाई अस्पताल टेकुलाई फोहर व्यवस्थापनमा लापवाही गरेको भन्दै १ लाख रुपैयाँ जरिवाना गरेको छ । 

चौथो पटक अनुगमन गर्दा पनि अवस्थामा सुधार नभएको र सुधार गर्ने प्रयास पनि नभएको देखिएपछि जरिवाना तिराइएको महानगरपालिकाले जनाएको छ । 

२०८१ बैशाख १७ गते पनि सामान्य फोहर हुनुपर्नेमा संक्रमित फोहर भेटिएपछि फोहर संकलन रोकेर महानगरले १५ हजार रुपैयाँ जरिवाना गरेको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्