२६ जेठ २०८३, मंगलबार

वडाध्यक्षको निधन भएपछि रोशीमा आज शोक बिदा

पुस ८, २०८१
काठमाडौं
वडाध्यक्षको निधन भएपछि रोशीमा आज शोक बिदा

काभ्रेको रोशी गाउँपालिका-१ का वडाध्यक्ष श्रीदास लामाको निधन भएको छ । उनको निधनको शोकमा आज पालिकामा शोक बिदा दिइएको छ ।

रोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद भन्तनाले जारी गरेको विज्ञप्तिमा आज पुस ८ गते पालिकाभर शोक बिदा दिइएको उल्लेख छ ।

उनको आइतबार उपचारका क्रममा निधन भएको थियो । 

null

salt training

कमेन्ट गर्नुहोस्