२७ जेठ २०८३, बुधबार

चार हजार ७०० मिटर उचाइमा रहेको सिङ्जेमा ताल

फागुन १, २०८१
काठमाडौं
चार हजार ७०० मिटर उचाइमा रहेको सिङ्जेमा ताल

समुद्र सदहदेखि चार हजार ७०० मिटर उचाइमा अवस्थित ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-७ ओलाङचुगोला क्षेत्रमा रहेको सिङ्जेमा ताल । पछिल्लो समय तमोर कोरिडोर सडक टिप्ताला भन्ञ्याङ पुगेसँगै सिङ्जेमा ताल पर्यटकहरुको रोजाईमा पर्न थालेको छ । तस्बिरः रासस

salt training

कमेन्ट गर्नुहोस्