81 shares
मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्याङ खोला बगरबाट देखिएको चाङफुइ हिमाल र आसपासका दृश्य । बिहीबार परेको आंशिक हिमपातपश्चात चाङफुइ हिमाल सेताम्मे देखिएको छ। मुस्ताङमा विगत तीन वर्षदेखि हिमपात हुन नसक्दा किसानहरू निराश छन् । तस्वीर : सुशीलबाबु थकाली/रासस