२७ जेठ २०८३, बुधबार

पाँचपोखरी थाङपालमा १ जना मृत फेला

बैशाख १५, २०८२
सिन्धुपाल्चोक
पाँचपोखरी थाङपालमा १ जना मृत फेला

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपालमा १ जना मृत फेला परेका छन् । 

पाँचपोखरी गाउँपालिका- ८ सोलेका ७८ वर्षीय अम्मरबहादुर भुजेल सोमबार मृत फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार उनी पाँचपोखरी थाङपाल गाउँपालिका- ७ स्थित तिपेनी खोला र इन्द्रावती खोलाको दोभानमा मृत भेटिएका हुन् ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्