0 shares
बलिउड अभिनेत्री तथा नृत्याङ्गना नोरा फतेही शनिबार काठमाडौंस्थित भित्रुवन अन्तर्राष्ट्रीय विमानस्थलमा । उनी नेपालमा आयोजित साङ्गितिक कार्यक्रममा सहभागी हुन संयुक्त अरब इमिरेट्सबाट आज नेपाल आइपुगेकी हुन् । तस्बिर : रासस