×

NMB BANK
NIC ASIA

चुनाव त जित्छु जित्छु, अबको प्रधानमन्त्री पनि मै हुँ : शशांक कोइराला (भिडियो अन्तर्वार्ता)

वाम गठबन्धनका उम्मेदवार भन्छन्- शशांक बूढो हुनुभयो, अब युवालाई पालो दिनुपर्छ

मंसिर १७, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

नवलपुर, १७ मंसिर–नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले धर्म निरपेक्षताको सवालमा जनमत संग्रह गरिनुपर्ने बताएका छन् । उनले ८० प्रतिशत हिन्दू रहेको मुलुकमा एक पटक जनमत संग्रह गरेर जनतालाई निर्णय गर्ने मौका दिनुपर्ने बताए ।

Muktinath Bank

नवलपुर एकबाट प्रतिनिधिसभा सदस्यको चुनावी प्रतिस्पर्धामा उत्रिएका कोइरालाले यसपालीको चुनावमा कांग्रेस ठूलो पार्टी बन्ने दाबी गरे ।  बाहिर हल्ला गरिएजस्तो आफूलाई बाम गठबन्धले बहुमत नल्याउँने उनको तर्क थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नवलपुरका जनताले पनि आफूलाई विजयी  गराउनेमा कोइरालाले विश्वास व्यक्त गरे । उनले नवलपुरका कांग्रेसहरुको बहुमत रहेकोले धेरै ठूलो प्रतिस्पर्धा नहुने समते बताए ।


Advertisment
Nabil box
Kumari

विपक्षिले जित्छु भन्ने स्वभाविक नै भएपनि जनताले आफूलाई मत दिने उनले बताए । 

Vianet communication
Laxmi Bank

विभिन्न जिल्लामा कांग्रेसप्रति जनताको ओइरो लागेको दावी समेत उनले गरे । उनले एमाले र माओवादीका कार्यकर्ता पनि कांग्रेसमा आइरहेको बताए । कांग्रेसले राम्रो नतिजा ल्याउनेमा आफू ढुक्क रहेको समेत उनले बताए ।

उनले बाटोघाटो, विश्वविद्यालय, मेडिकल कलेज, बैंक तथा वित्तिय संस्थाहरु कांग्रेसले नै खोलेको दावी गरे । २५ वर्ष सरकारमा बस्दा आफूहरुले देशलाई यहाँसम्म ल्याएको बताए । तर २०५१ साल पछि माओवादी विद्रोहले गर्दा विकासका कामहरुले गति लिन नसकेको समेत उनले बताए ।

कोइरालाले कांग्रेसले देशभर चुनाव जित्दै गर्दा आफू संसदीय दलको नेताका लागि आकांक्षि भएको समेत बताए । उनले संसदीय दल र कांग्रेसकै नेतृत्वका लागि शेरबहादुर देउवाले अरुलाई पालो दिएमा त्यसको पहिलो दावेदार आफू हुने उनले बताए । 

भवेश्वर भन्छन्–शशांक बूढो हुनुभयो

वाम गठवन्धनका उम्मेदवार भवेश्वर पराजुलीले यसपटकको निर्वाचनमा आफूले नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाई हराउने दाबी गरेका छन् । उनले आफ्नो जीतलाई कोइरालाले रोक्न नसक्ने दाबी गरेका हुन् । 
कोइराला उमेरमा पनि बृद्ध भइसकेको र नवलपुरको विकासमा खासै योगदान नगरेको कारण जनताले आफूलाई रोज्ने वाम गठवन्धनका उम्मेदवार भवेश्वरको भनाइ छ । शशांक बूढो भएका कारण युवालार्इ मैदान छोडिदिनुपर्ने पराजुलीको भनाइ छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x