२६ जेठ २०८३, मंगलबार

खुमलटारमा माओवादी पदाधिकारी बैठक

जेठ १६, २०८२
काठमाडौं
खुमलटारमा माओवादी पदाधिकारी बैठक

नेकपा (माओवादी केन्द्र)को पदाधिकारी सम्पन्न भएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को निवास खुमलटारमा शुक्रबार बिहान पदाधिकारी बैठक बसेको हो ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको माओवादी केन्द्रले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्