![घ्याम्पे डाँडा क्षेत्रमा शुरू भयो रोपाइँ [फोटोफिचर]](https://lktcdn2.prixacdn.net/media/Rice_Plantation_Lalitpur__Ropai_4_puux2uSzpt.jpg)
ललितपुरको चक्रपथ बाहिरको क्षेत्रमा जेठको अन्तिम सातादेखि नै रोपाइँ शुरू भएको छ ।
मनसुन सक्रिय भएसँगै देशभर पानी पार्ने प्रणाली सक्रिय हँदैगर्दा कुलोको सुविधा भएको क्षेत्रमा रोपाइँ शुरू भएको हो ।
यो वर्ष मनसुन पनि छिट्टै शुरू भएको र यस वर्ष औसत भन्दा बढी वर्षा हुने अनुमान गरिएसँगै किसानहरू बाली सप्रिने अपेक्षामा छन् ।








