२७ जेठ २०८३, बुधबार

गुल्मी–२ मा गोकर्ण विष्टको विशाल अग्रता

मंसिर २३, २०७४
गुल्मी–२ मा गोकर्ण विष्टको विशाल अग्रता

काठमाडौं, २३ मंसिर — गुल्मीको क्षेत्र नं २ मा नेकपा एमालेका नेता गोकर्ण विष्टले २२ हजार १ सय ७७ मत ल्याएका छन् । 

कांग्रेसका चन्द्रबहादुर केसीले १२ हजार ३ सय ७ मत ल्याएका छन् ।

मतान्तर लगभग १० हजारको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्