मंसिर ७, २०७९
नेपाली कांग्रेसका उम्मेदवार रमेश रिजाल प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् । पर्सा क्षेत्र नं-४ बाट उनी विजयी भएका हु्न् । रिजालले ३१ हजार १४२ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी एमाले नेता जालिम मिय...
इलाम, २८ मंसिर– प्रतिनिधिसभातर्फ इलाममा ३.७ प्रतिशत मत बदर भएको छ । कुल दुईलाख चार हजार ४६ मतदाता रहेकोमा प्रतिनिधिसभातर्फ एक लाख ३५ हजार ५२१ मत खसेको थियो । यहाँ पाँच हजार १८ मत बदर भएको हो ।
क्षेत्र नं १ मा एक लाख एक हजार ६१ जना मतदाता रहेकोमा ६४ हजार ४७९ मत खसेको थियो । यहाँ दुई हजार ३६५ मत बदर भएको छ । क्षेत्र नं २ मा एक लाख दुई हजार ९८५ मतदाता रहेकोमा ७१ हजार ४२ मत खसेको थियो । यहाँ दुई हजार ६५३ मत बदर भएको छ ।
प्रदेशसभातर्फको मतगणना कार्य जारी रहेकाले प्रदेशसभातर्फ के कति मत बदर भयो भन्ने यकिन तथ्यांक आइनसकेको जिल्ला निर्वाचन कार्यालय इलामका प्रमुख प्रेमकुमार काफ्लेले बताए ।
गत स्थानीय तहको निर्वाचनमा भन्दा यसपटकको निर्वाचनमा बदर मतको संख्यामा कमी आएको समेत उनले बताए ।
स्थानीय तहको निर्वाचनमा इलाममा पाँच प्रतिशत मत बदर भएकोमा प्रतिनिधिसभातर्फ ३.७ प्रतिशत मात्र मत बदर भएको छ । निर्वाचनको मिति घोषणा भएको ८० दिनभित्र सबै काम सम्पन्न गरिसक्नुपर्ने भएकाले पनि व्यवस्थित रूपमा निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन गर्न नसक्दा बदर हुन पुगेको हो, उनले भने ।
नेपाली कांग्रेसका उम्मेदवार रमेश रिजाल प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् । पर्सा क्षेत्र नं-४ बाट उनी विजयी भएका हु्न् । रिजालले ३१ हजार १४२ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी एमाले नेता जालिम मिय...
प्रतिनिधि र प्रदेशसभा सदस्य चयनका लागि आइतबार भएको मतदानमा म्याग्दीमा ५८.७८ प्रतिशत मत खसेको छ । छयासी हजार एक सय २० जनामध्ये ५० हजार छ सय २५ अथवा ५८.७८ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जन...
काठमाडौं,२४ मंसिर– भक्तपुरको निर्वाचन क्षेत्र नंबर २ को प्रतिनिधिसभा सदस्यमा एमालेका महेश बस्नेत विजयी भएका छन् । उनले ३६ हजार ४ सय १२ मत पाप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्...
राप्रपाले बाँके २ बाट जीतको खाता खोलेको छ । राप्रपाका महामन्त्री धवलशमशेर राणाले विजय हासिल गरेका हुन् । उनले २९ हजार ५७७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी जसपाका मोहम्मद ईश्तियाक राईले २३ हजार ...
काठमाडौँ–राष्ट्रपति विद्यादेवी भण्डारीले म्यान्मा गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा यही असोज २९ देखि कात्तिक ३ गतेसम्म त्यहाँको राजकीय भ्रमण गर्ने भएकी छिन् । भ्रमणका अव...
रुपन्देही क्षेत्र नम्बर-२ (१) बाट प्रदेशसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार लिला गिरी विजयी भएका छन् । १७ हजार ६३२ मत प्राप्त गरेर उनी विजयी भएका हुन् । गिरीसँग पराजित भएका सत्ता गठबन्धनबाट उम्मेदवार बनेका...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...