×

NMB BANK
NIC ASIA

रवीन्द्र मिश्रको पार्टीभन्दा कमल थापाको पार्टी कमजोर !

मंसिर २९, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

  काठमाडौं, २९ मंसिर—गत मंसिर १० र २१ गते सम्पन्न भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकको मतगणना जारी रहँदा 'पूर्वपञ्च र मण्डले’ हरुको पार्टी  भनिने राप्रपा कमजोर देखिएको छ ।  कमल थापा नेतृत्वको उक्त पार्टीले हालसम्म मात्र १८८२९९ मत ल्याएको छ ।  जवकी दोस्रो संविधान सभा निर्वाचनबाट यो पार्टी थौथो शक्तिको रुपमा उदाएको थियो । 

Sagarmatha Cement
Muktinath Bank

थापाको पार्टीले भन्दा रवीन्द्र मिश्र नेतृत्वको नयाँ दल विवेकशील साझाले धेरै मत ल्याएको छ |  हालसम्म विवेकशील साझाले १९७३५७ मत ल्याएको छ । यी दुबै पार्टीले थ्रेस होल्ड कटाउन नसकेको भएपनि मिश्रको  पार्टी थापाको पार्टीभन्दा बलियो अवस्थामा देखिएको हो । 
यसो त आशा गरिएको  नयाँ शक्तिले पनि मात्र ७५६३९  मत ल्याएको छ ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 शुक्रबार बिहान ९ बजेसम्म समानुपातिकको ८७ लाख १७ हजार ८१४मत   गनिसकिएको छ ।  अब मात्रै १८ लाख ६९ हजार ७०७ मत मात्रै गन्न बाँकी रहेको छ ।  निर्वाचनमा कूल १ करोड ५ लाख ८७ हजार ५ सय २१ मत खसेको थियो । 
मतगणना अनुसार नेकपा एमालेको अग्रता कायमै रहेको छ । एमालेले २९५२९१० मत ल्याएको छ भने पछिपछि रहेको कांग्रेसले २८७३००२ मत ल्याएको छ । 


Advertisment
Nabil box
Kumari

यस्तै तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले ११८५३४९ मत ल्याउँदा संघीय समाजवादी फोरमले ४१७९१५ मत ल्याएको छ । यसैगरी राजपाले ३८१७९५ मत ल्याएको छ ।  यी ५ दलले मात्रै हालसम्म ३ प्रतिशत थ्रेसहोल्ड कटाएका छन् ।  

Vianet communication
Laxmi Bank

प्रत्यक्षतर्फ कम्तीमा १ सिट र समानुपातिकमा ३ प्रतिशत मत कटाउनु पनर््े कारण यी ५ दल नै राष्ट्रिय दल बन्ने निश्चित देखिएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ३०, २०७९

आफैं मतपत्रमा धमाधम छाप हाल्दै गरेका सर्लाही बलरा नगरपालिकाका मतदान अधिकृत राजकिशोर साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक प्रविण पोख...

असोज २७, २०७६

काठमाडौँ–राष्ट्रपति विद्यादेवी भण्डारीले म्यान्मा गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा यही असोज २९ देखि कात्तिक ३ गतेसम्म त्यहाँको राजकीय भ्रमण गर्ने भएकी छिन् ।   भ्रमणका अव...

मंसिर २१, २०७९

यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको दुवै मतगणना सकिएको छ । निर्वाचन आयोगका अनुसार मतगणना सकिएसँगै थ्रेस होल्ड कटाएर सात राजनीतिक दल राष्ट्रिय दल बनेका ...

मंसिर ७, २०७९

नेपाली कांग्रेसका उम्मेदवार रमेश रिजाल प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् । पर्सा क्षेत्र नं-४ बाट उनी विजयी भएका हु्न् ।  रिजालले ३१ हजार १४२ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी एमाले नेता जालिम मिय...

मंसिर ८, २०७९

रुपन्देही क्षेत्र नम्बर-२ (१) बाट प्रदेशसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार लिला गिरी विजयी भएका छन् । १७ हजार ६३२ मत प्राप्त गरेर उनी विजयी भएका हुन् । गिरीसँग पराजित भएका सत्ता गठबन्धनबाट उम्मेदवार बनेका...

मंसिर ७, २०७९

राप्रपाले बाँके २ बाट जीतको खाता खोलेको छ । राप्रपाका महामन्त्री धवलशमशेर राणाले विजय हासिल गरेका हुन् ।  उनले २९ हजार ५७७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी जसपाका मोहम्मद ईश्तियाक राईले २३ हजार ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x