२७ जेठ २०८३, बुधबार

पुर्वराजा ज्ञानेन्द्रले पश्चिम नेपालको भ्रमण गर्ने

पुर्वराजा ज्ञानेन्द्रले पश्चिम नेपालको भ्रमण गर्ने

काठमाडौं, ७ पुस– पुर्व राजा ज्ञानेन्द्र शाह श्रीमति कोमल राज्यलक्ष्मी देवी शाहका साथ मध्यपश्चिम र सुदरपश्चिमका जिल्लाको भ्रमणमा जाने भएका छन् । उनी आगामी साता भ्रमणमा जान लागेका हुन् । 


शाहका नीजि फणि पाठकका अनुसार केही दिनको निजी भ्रमणका सिलसिलामा शाह दम्पति त्यसतर्फ जान लागका हुन् । प्रदेश र प्रतिनीधिसभा चुनाववारे शाहको कुनै प्रतिक्रिया आएको थिएन । 
 

salt training

कमेन्ट गर्नुहोस्